
समानुपातिकबाट ७६ महिला सांसद सुनिश्चित, कुन दलबाट कति ?
काठमाडौं, मंसिर २२ । समानुपातिकतर्फ ७६ महिला सांसदले संसदमा प्रवेश पाउने निश्चित भएको छ । प्रत्यक्षतर्फ कम महिला निर्वाचित भएपछि निर्वाचन आयोगले कानुनी व्यवस्थाअनुसार सङ्घीय संसदमा महिलाहरुको एक तिहाइ प्रतिनिधित्व

प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकतर्फ कुन दलको कति सांसद ?
काठमाडौं, मंसिर २१ । निर्वाचन आयोगले गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँड गरेको छ । जसअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ

निर्वाचन सम्पन्न गरेकामा सरकारले दियो आयोगलाई धन्यवाद
काठमाडौं, मंसिर २१ । सरकारले ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन एकै चरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्वाचनलाई सफल तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह

चोलेन्द्रको निलम्बन फुकुवा प्रकरण : सर्वोच्चले पठायो संसद सचिवालयलाई पत्र
काठमाडौं, मंसिर २१ । निलम्बित प्रधानन्यायाधीशमाथि लागेको महाअभियोग निष्प्रभावी भएको भन्दै पत्र लेख्ने संसद सचिवालयलाई सर्वोच्च अदालतले कसरी निष्प्रभावी भयो भन्ने आधारसहित तत्काल जवाफ दिन पत्र पठाएको छ । सर्वोच्चका

नेप्से परिसूचक १६.६१ अंकले घट्यो
काठमाडौं, मंसिर २१ । पछिल्लो समय नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको छ। बुधबार पनि नेप्से परिसूचक १६.६१ अंक घटेर १९१७.२८ बिन्दुमा झरेको हो। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.४४ अंक घटेको छ

भारतीय पक्षको ज्यादतीविरुद्ध काठमाडौंमा प्रदर्शन , मोदीको तस्बिर जलाइयो
काठमाडौँ, मंसिर २१ । दार्चुलास्थित महाकाली नदी अतिक्रमण र नेपालीमाथि भारतीय पक्षको ज्यादतीविरुद्ध बुधबार काठमाडौंका ठाउँ ठाउँमा प्रदर्शन भएको छ। अखिल क्रान्तिकारी र अन्य विद्यार्थी संगठनहरुले लैनचौरस्थित भारतीय राजदूतावास क्षेत्र

सर्वोच्च परिसरमा वकिलहरुलाई जुत्ता हानियो, तारा बराल पक्राउ
काठमाडौं, मंसिर २१ । सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र सर्वोच्च अदालत अगाडि अवरोध सिर्जना गरेको भन्दै

प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार, ओलीको चुनाव खर्च १८ लाख ८२ हजार
काठमाडौं । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन खर्च विवरण पेस गरेका छन् । निर्वाचनमा २२ लाख ६४ हजार

२० गतेको मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
काठमाडौं, मंसिर २१ । मन्त्रिपरिषद्को मङ्सिर २० गते बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

सरकारका प्रवक्ता भन्छन् : चोलेन्द्रविरुद्धको महाअभियोग जीवितै छ
काठमाडौं, मंसिर २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग जीवितै रहेको बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो

तारा एयरको जहाज ठुलो दुर्घटनाबाट जोगियो
काठमाडौं, मंसिर २१ । हुम्लामा तारा एयरको जहाज ठुलो दुर्घटना हुनबाट जोगिएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाज चराबाट ठोक्किदा ठुलो दुर्घटनाबाट जोगिएको हो । दिउँसो करिब

सांसद चौधरीको पहलमा नवलपरासीमा रासायीनक मल बितरण प्रकृया अघि बढाईयो
नवलपरासी , मङ्सिर २१ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) मा प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत प्राप्त रासायनिक मल ( युरिया ) बितरण प्रकृया अघि बढाईएको






