
मेखलाल बने आईएमई अफरको बम्पर विजेता, १४ हजार पठाउँदा १० लाख रुपैयाँ उपहार
काठमाडौं, मंसिर २२ । आईएमईले दशैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा हिजाे बुधवार सार्वजनिक गरेको छ । आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख

सबै जनताले मानव अधिकार पाएको महशुस गर्न सकेनन्ः उपराष्ट्रपति पुन
काठमाडौं, मंसिर २२ । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरुको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराएका छन्। बिहीबार काठमाडौंमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै

समानुपातिक सांसद चयनमा रविको पार्टीभित्र लफडा
काठमाडौं , मंसिर २२ । समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् । समानुपातिक पद्धतिमा पाएको १३

दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित
काठमाडौं, मंसिर २२ । बहुदलीय व्यवस्थामा आमनिर्वाचनबाट दलहरुले प्राप्त गर्ने बहुमत नै राजनीतिक स्थिरताको द्योतक मानिन्छ। नेपालको संविधानमा आवधिक निर्वाचनमा दलहरुले प्रतिस्पर्धा गर्ने र एकल वा एकभन्दा बढी दलको बहुमतका

स्ववियु निर्वाचनको तयारीमा त्रिवि
काठमाडौं, मंसिर २२ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ। विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी

एमाले सरकार गठनको दौडमा छैन: उपाध्यक्ष पाण्डे
काठमाडौं, मंसिर २२ । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन्। प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले

नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छः प्रकाशमान सिंह
काठमाडौं, मंसिर २२ । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन्। बिहीबार ज्यापु संस्कृति विकास कोषले

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले आगामी शनिबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो

कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा
काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन् । उन्नाइसौं राष्ट्रिय ज्यापु दिवस, २०७९

प्रभु र सेञ्चुरी बैंकबीच प्राप्तिसम्बन्धी अन्तिम सम्झौता
काठमाडौं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अन्तिम सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट संयुक्त प्राप्ति समितिका संयोजक रमेश सिंह खड्का र सेञ्चुरी

गुणस्तरयुक्त निर्माणमा जुट्न व्यवसायीलाई मन्त्री चौधरीको आग्रह
काठमाडौं , मंसिर २२ । शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्माणका क्षेत्र चुनौती सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । आज १५ औं निर्माण दिवसका अवसरमा

चौधरी फाउन्डेसनको सहयोगमा निशुल्क पाठेघर स्वास्थ्य परिक्षण शिविर
नवलपरासी, २२ मङसिर । चौधरी फाउन्डेसनले महिला समुदायलाई लक्षीत गरेको पश्चिम नवलपरासी विभिन्न तिन स्थानमा आयोजना निशुल्क पाठेघर स्वास्थ्य परिक्षण शिविरबाट करिव ६ सय महिलालाई उपचार सेवा लिएका छन् ।






