
बैंक अफ काठमाण्डूको साधारण सभाबाट मर्जरसम्बन्धी निर्णय स्वीकृत
काठमाडौं, मंसिर २३ । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २८औं वार्षिक साधारण सभा मर्जरसम्बन्धी निर्णय गर्दै सकिएको छ। शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा

चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं, मंसिर २३ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च प्रवेश गर्न नपाउने भएका छन्। उनलाई नियमित काममा फर्किन रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश

बैंक अफ काठमाण्डूलाई मर्जर गर्न ग्लोबल आइएमईलाई स्वीकृति प्रदान
काठमाडौं, मंसिर २३ । ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल

निगमद्वारा पाँच चिनियाँ विमान बिक्रीको टेन्डर आह्वान
काठमाडौं, मंसिर २३ । नेपाल वायुसेवा निगमले पाँच चिनियाँ विमान बिक्री गर्नको लागि टेन्डर आह्वान गरेको छ । निगमले गत मंगलबार एक सूचना जारी गर्दै २ वटा एमए–६० र ३

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछः प्रधानमन्त्री देउवा
काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका बहुआयामिक

ग्लोबल आइएमई बैंकको साधारणसभा, १३.६ प्रतिशत लाभांश पारित
काठमाडौं, मंसिर २३ । ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने/गाभिने (मर्र्जर) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल

दाहाल, भट्टराई र पौडेलबीच भेटवार्ता, भेटमा के भयो कुराकानी ?
काठमाडौं, मंसिर २३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ। सिंहदरबारस्थित

कानुनी अधिकारबाट महिलालाई वञ्चित गर्न हुँदैन- प्रमुख आयुक्त थपलिया
काठमाडौं, मंसिर २३ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानूनले दिएको अधिकार र अवसरबाट महिलालाई राजनीतिमा वञ्चित गर्न नहुने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने

जबराको निलम्बन फुकुवाविरुद्धको रिटबारे सकियो बहस
काठमाडौं, मंसिर २३ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने पत्रविरुद्ध परेको रिट निवेदनमा बहस सकिएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्रविरुद्धको

एमाले सचिवालय बैठक स्थगित, , कारण यस्तो छ
काठमाडौं, मंसिर २३ । शुक्रबारका लागि बस्ने भनिएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले

संघीयता अब देशले धान्दैन: विप्लव
काठमाडौं, मंसिर २३ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा

एमाले प्रतिपक्षमै बस्छ- उपाध्यक्ष पौडेल
काठमाडौं, मंसिर २३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले सो धारणा व्यक्त






