
काठमाडौँमा घण्टीको तीन क्षेत्रमा अग्रता
काठमाडौं, मंसिर ६ । काठमाडौँका तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता हासिल गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँको क्षेत्र नम्बर २, ६ र ८ मा आफ्नो अग्रता कायम गरेको

यी हुन् प्रतिनिधिसभातर्फ कांग्रेसले अग्रता लिएका निर्वाचन क्षेत्र (सूचीसहित)
काठमाडौं, मंसिर ६ । नेपाली कांग्रेसले जारी मतगणनामा ४६ स्थानमा अग्रता बनाएको छ । यस्तै तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । मंगलबार बिहान साढे १० बजेसम्मको अद्यावधिक विवरणअनुसार

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी
काठमाडौं, मंसिर ६ । आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुन्। श्रेष्ठ २०७४ मा पनि

काठमाडौं ५ मा प्रदीपसँग ईश्वर पोखरेल १८१६ मतले पछाडि
काठमाडौं, मंसिर ६ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। उनले एक हजार आठ सय १६ मत

चितवन २ मा मतान्तर बढाउँदै एमालेका पोख्रेल, रबि लामिछाने तेस्रोमा झरे
काठमाडौं, मंसिर ६ । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्ण भक्त पोख्रेलले फराकिलो मतान्तरसहित अग्रता बनाएका छन्। उनले ३२५४ प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले २७२६

गगन थापाको जीत सुनिश्चित, विजय उत्सवको तयारी
काठमाडौँ , मंसिर ६ । काठमाडौँ ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको जीत सुनिश्चित भएको छ । थापाले १९ हजार १४ मत ल्याउँदा नेकपा एमालेका डा। राजन भट्टराईले १३

समानुपातिकतर्फ एमालेको अग्रता, तेस्रोमा स्वतन्त्र पार्टी
काठमाडौँ , मंसिर ६ । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ।

झापा ५ : केपी ओली ४ हजार मतले अगाडि
काठमाडौं, मंसिर ६ ।झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता यथावत छ। पछिल्लो मतगणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अगाडि छन्।उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका

झापा–१ : विश्वप्रकाश शर्मा झण्डै ५ हजार मतान्तरले अघि
काठमाडौं, मंसिर ६ । झापा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता कायम राखेका छन्। झापा–१ मा अहिलेसम्म २४ हजार ८ सय १४ मत गणना भएको छ।जसमा

चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन
काठमाडौं , मंसिर ६ । रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माको चितवनमा भएको सवारी दुर्घटनामा उनको निधन भएको

डडेल्धुरामा देउवालाई अग्रता, पछि पछि कर्ण मल्ल र सागर ढकाल
काठमडौं, मंसिर ५ । डडेल्धुरामा जारी प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ मतगणनाको प्रारम्भिक नतिजा बाहिरिएको छ। प्रारम्भिक नतिजाअनुसार २ सय गणना हुँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै बेलाका आफ्नै सहयोगी कर्णबहादुर मल्ल चुनौतीका

काठमाडौं–४ मा गगन एक हजार बढी मतान्तरले अगाडि
काठमडौं, मंसिर ५ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा निकटतम प्रतिस्पर्धीभन्दा एक हजार बढी मतान्तरले अगाडि लागेका छन् । प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–४ मा जारी

