
गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका छन् । राहदानी लिन रातभर लाइन लाग्नुपर्ने अवस्था रहेकोमा सरकारको लामो समय देखि आलोचना भइरहेको अवस्थामा गृहमन्त्री लामिछानेले

ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबीवार्मर प्रदान
काठमाडौं, पुस १३ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मधेशप्रदेश, बागमतीप्रदेश , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रहरुलाई राष्ट्रिय आविष्कार

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन
काठमाडौं, पुस १३ । सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ। लामो प्रयासपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए। प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा

लगातार २ दिन बढेको शेयर बजार आज घट्यो
काठमाडौं, पुस १३ । लागातार दुई दिनदेखि उकालो लागेको सेयर बजार बुधबार घटेकाे छ । बिहानैदेखि उक्लिएको सेयर बजर बन्द भएसँगै नेप्से परिसूचकमा ११.८१ अंकले घट्दा १९७२.१५ विन्दुमा पुगेर रोकिएको

विभिन्न माग राख्दै नेविसंघले बुझायो शंकरदेव क्याम्पसमा ज्ञापनपत्र
काठमाडौं , पुस १३ । नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसले शैक्षिक गुणस्तर अभिवृद्धिको माग गर्दै प्रशासन सामू ध्यानाकर्षण पत्र बुझाएको छ। गुणस्तरीय शिक्षा अभिवृद्धि र जवाफदेही प्रशासनको माग गर्दै नेविसंघले

झन्डै ३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात
काठमाडौं , पुस १३ । झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको छ । २०७६ सालको माघदेखि नै चीनले विभिन्न कारण देखाएर नेपाली सामान रोकेको थियो

मुख्यमन्त्रीको भागवण्डा : एमालेलाई ४, माओवादीलाई २, मधेसमा जसपा र जनमतको आलोपालो
काठमाडौं, पुस १३ । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार

सांसदले तलबसहित के-के पाउँछन् सेवा, सुविधा?
काठमाडौं, पुस १३ । निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ। निर्वाचनमा ठूलो बनेको दल नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरेको छ।

शेखर समूहको आरोप : देउवा एकलौटी ढंगले अघि बढ्दा गठबन्धन भत्कियो
काठमाडौं, पुस १३ । नेपाली कांग्रेस संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी गरेको आरोप लगाएको छ । डा.शेखर कोइराला समूहको आज (बुधबार) बिहान बसेको बैठकमा नेताहरुले पार्टी सभापति

कांग्रेसमा अन्तर्घात गर्नेविरुद्ध उजुरी दिने समय थपियो
काठमाडौ, पुस १३ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निर्वाचनमा अन्तर्घात गर्नेविरुद्ध उजुरीका लागि समयावधि थप गरेको छ। अनुशासन समितिले बुधबार प्रेस विज्ञिप्त जारी गरेर उजुरी गर्ने समयावधि माघ १५
दुई वर्षपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली , के के भयो कुराकानी?
काठमाडौँ , पुस १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भएको भेटवार्ता सकिएको छ। ओली दुई वर्षपछि खुमलटार पुग्दा दुई घण्टाभन्दा लामो वार्ता

माधव नेपाललाई मनाउन कोटेश्वर पुगे महेश बस्नेत, एमालेमै फर्किन आग्रह
काठमाडौँ , पुस १३ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सत्ता गठबन्धनमा सहभागी गराउने विषयमा छलफल गर्न नेकपा एमाले नेता महेश बस्नेत कोटेश्वर पुगेका छन् । नेपाललाई मनाउन





















