Jagaran News

काठमाडौँ–७ : घण्टी र सूर्यको टक्कर, मानुषी तेस्रो

काठमाडौं, मंसिर ६ । काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले

चितवन-२ को मतपरिणाम अपडेट : अग्रता लिए रवि लामिछानेले

काठमाडौं, मंसिर६ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् । पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७

काठमाडौं क्षेत्र–५ मा प्रदीप पौडेललाई ८ हजार २२० मतको अग्रता

काठमाडौं, मंसिर ६ ।   काठमाडौं क्षेत्र–५ मा कांग्रेसका प्रदीप पौडेलले पछिल्लो मतगणनाअनुसार ८ हजार २२० मत ल्याएका छन्। एमाले उम्मेदवार ईश्वर पोखरेल ५ हजार ६८२ मत ल्याएर दोस्रो स्थानमा रहेका

देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिनसक्छः गगन थापा

काठमाडौं, मंसिर ६ । नेपाली काँग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन्। मंगलबार काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै

धादिङ-१ मा एमालेको अग्रता, मुख्यमन्त्री पाण्डे पछाडी

काठमाडौं, मंसिर ६ ।  धादिङ-१ मा प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीले अग्रता बनाएका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार त्रिपाठीले ६१८८ मत प्राप्त गरेर अगाडी रहेका छन् ।

भक्तपुर-१ मा एमाले, २ मा कांग्रेसको अग्रता

काठमाडौं, मंसिर ६ ।  दुई निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लाको क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापाले नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई एक हजार ५० मतान्तरले पछाडि

काठमाडौँ १० मा कांग्रेसका राजन केसीको अग्रता

काठमाडौं, मंसिर ६ । काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायम छ। कीर्तिपुर नगरपालिकाको १ देखि १० वडासम्मको मतगणना गर्दा

रवि लामिछानेले भने- टेलिभिजन र इन्टरनेटको पहुँच नभएकाले इच्छाकामनामा कम भोट आयो, अब लिड गर्छुं

काठमाडौं, मंसिर ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले चितवन २ मा अब आफूले लिड गर्ने दाबी गरेका छन्। मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब आफू पहिलो पोजिसनमा उक्लिने

डडेल्धुरामा शेरबहादुरलाई ४५८० को अग्रता, सागरको कति ?

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै लगेका छन् । १९ हजार ५९६ मत गणना भइसक्दा देउवाले ९ हजार ७७३ मत पाएका छन्

हुन्डाई ईभीहरू ग्लोबल आईएमई बैंकमार्फत १२.९९ प्रतिशत ब्याजदरमा फाइनान्स गर्न सकिने

नेपालका लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकलका लागि वित्तिय सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडका साना तथा मझौला ऋण

नवलपरासी पश्चिम-१ : घण्टीले अग्रता बढाउदै, विनोद चौधरी पछाडी

काठमाडौं, मंसिर ६ ।  नवलपरासी पश्चिम-१ मा राष्ट्रिय स्वतान्र पार्टीका उम्मेदवार महेन्द्र सेनले अग्रता कायम राखेका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार रास्वपाका सेनले ६१६७ मत प्राप्त गरेर अग्रता

मतदातालाई धन्यवाद दिँदै रविन्द्र मिश्रले भने- कर्मको फल आफ्नो नियन्त्रणमा हुँदो रहेनछ

काठमाडौं, मंसिर ६ ।  काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका राप्रपाका रवीन्द्र मिश्रले कर्मको फल आफ्नो नियन्त्रणमा नरहेको बताएका छन्। उनले मतदातालाई धन्यवाद दिँदै कर्मको फल आफ्नो नियन्त्रणमा नरहेको