
काठमाडौँ–७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी
काठमाडौं, मंसिर ७ । काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात

प्रतिनिधिसभातर्फ कांग्रेस १३ ठाउँमा विजयी (सूचीसहित)
काठमाडौं, मंसिर ७ । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म १३ ठाउँमा जित दर्ता गरेको छ । डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसले अहिलेसम्म १३ निर्वाचन क्षेत्रबाट जित निकालेको हो

रौतहट १ : १९ हजार मतका साथ लिड गर्दै माधव नेपाल
काठमाडौं, मंसिर ७ । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तासँग मतान्तर फराकिलो बनाइरहेका छन्। नेपाल ४ हजार ७२४ मतले अगाडि छन्।

काठमाडौँ-५ मा ईश्वर पोखरललाई हराउदै प्रदिप पौडेल विजयी
काठमाडौं, मंसिर ७ । काठमाडौँ-५ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेल विजयी भएका छन् । पौडेलले नेकपा एमालेका ईश्वर पोखरेललाई ५ हजार ६५ मत अन्तरले पराजित गरेका हुन्

काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी
काठमाडौं, मंसिर ७ । नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका

देउवा डडेल्धुराबाट सातौ पटक निर्वाचित, रोक्न सकेनन् सागरले
काठमाडौं, मंसिर ७ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभाका लागि विजयी भएका छन् । देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन् ।

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी
काठमाडौं, मंसिर ७ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्।कार्की १४ हजार २०८ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा

कांग्रेस महामन्त्री शर्मा साढे ६ हजार मतान्तरले अगाडि, होला त जित ?
काठमाडौं, मंसिर ६ । झापा क्षेत्र नं– १ मा ३४ हजार चार सय २९ मत गणना जारी छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार

अर्जेन्टिनाको सुरुआती अग्रता, मेस्सीको कीर्तिमान
काठमाडौं, मंसिर ६ । कतारमा जारी विश्वकपको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा उपाधि दावेदार अर्जेन्टिनाले सुरुआती अग्रता लिएको छ। खेलको पहिलो हाफको नवौं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल

उपत्यकामा आज यो वर्षकै बढी चिसो
काठमाडौं, मंसिर ६ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ ।

झापा- ५ मा ओलीको अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम
काठमाडौं, मंसिर ६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआत देखि नै उनि अग्रस्थानमा छन् ।

चितवन–२ मा रवि लामिछानेलाई १ हजार मतको अग्रता
काठमाडौं, मंसिर ६ । चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले झन्डै १ हजार मतको अग्रता हासिल गरेका छन् । दिउँसो साढे ४ बजेसम्मको मत गणना अनुसार लामिछानेले ५ हजार

