विमान दुर्घटनामा ज्यान गुमाउने ३८ जनाको पहिचान खुल्यो (सूचीसहित)
काठमाडौं, माघ २ – यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुमध्ये ३८ जनाको सनाखत भएको छ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अुनसार अहिलेसम्म ३८ जनाको शव सनाखत भइसकेको छ। सनाखत भएकाहरुको पोस्टमार्टम केहीबेरमा सुरु हुने प्रतिष्ठानका निर्देशक डा.भरत खत्रीले जानकारी दिए।
शवगृहमा राखिएका पहिचान भएकाको आफन्तहरु उपस्थित भएमा पोखराबाटै शव बुझाउने तयारी छ। पहिचान भएको शव भने पोखरामा नै पोस्टमार्टम हुने र पहिचाान नभएका शव काठमाडौं ल्याउने तयारी भइरहेको छ।
ज्यान गुमाउने ३८ जनाको पहिचान:
१ निशान्त आचार्य
२ संगिता शाही
३ डा. सुशिल श्रेष्ठ
४ डा. सोना दिवाकर
५ रिहान पौडेल
६ सदाकत अलिमिया
७ लक्ष्मी पौडेल
८ प्रसिद्धी पौडेल
९ अरुण पौडेल
१० पूर्ण कुमार गुरुङ
११ यु कोजो
१२ विजयकुमार गुरुङ
१३ रचना काफ्ले पौडेल
१४ रकि गुरुङ
१५ डा. गणेश थापा
१६ लक्ष्मी परियार
१७ रिता परियार
१८ हरि परियार
१९ एसमेन गुरुङ
२० पुजन थापा
२१ सिर्जना हुन्चिङ
२२ त्रिभुवन पौडेल
२३ मोहन प्रकाश श्रेष्ठ
२४ जरुरिज लिङ
२५ एलिना
२६ जिवनकला गुरुङ
२७ जमुना शर्मा
२८ शालिकराम आचार्य
२९ डा सु
३० बन्दना सुनार
३१ सिता गुरुङ
३२ निरा छन्त्याल
३३ अनुशा गुरुङ
३४ शिवकुमार गुरुङ
३५ राजुसिंह ठकूरी
३६ अनिल शाही
३७ पास्तल एलेक्स मण्डल
३८ क्याप्टेन कमल केसी
प्रतिक्रिया दिनुहोस्