Jagaran News

आसन्न निर्वाचन : एमाले-लोसपाबीच गठबन्धन हुँदै

काठमाडौँ , भदौ २४ । आसन्न निर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल हुने भएको छ । गठबन्धनका लागि अध्यक्षद्वय केपी शर्मा ओली

राष्ट्र उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्छः राष्ट्रपति

काठमाडौं, भदौ २४ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छन्। शुक्रबार काठमाडौँमा आयोजित किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति

प्रभु बैंकको एक लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, भदौ २४ ।  प्रभु बैंकका संस्थापक सेयरधनीहरुले शुक्रबार (भदौ २४ गते) देखि आफ्नो नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । बैंकका संस्थापक

गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनायाे : ईश्वर पाेखरेल

काठमाडौं, भदौ २४ ।   नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएकाे आराेप लगाउनुभएकाे छ । काठमाण्डाैमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन

‘बौद्ध भजन’ को गीति क्यासेट अब बजारमा

काठमाडौँ, २४ भदौ  ।  बौद्ध साहित्य तथा दर्शनको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको श्रव्य, दृष्य सहितको ‘बौद्ध भजन’ को गीति क्यासेट बजारमा ल्याइएको छ । बौद्ध विद्वान् टिका शेर्पाले रचना

दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको उद्घाटन

काठमाडौं, भदौ २४ । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मुल्यमान्यतामा आधारित बिषयवस्तुहरु झल्काउने सम्वन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

इन्द्रजात्रामा कुमारी मन्दिरमा पूजा (फोटोफिचर )

काठमाडौँ, २४ भदौ । कुमारी क्लवले इन्द्रजात्राका अवसरमा आज कुमारी मन्दिरमा पूजा गरेको छ । काठमाडौँ महानगरपालिका (कामपा)–१४स्थित मगर गाउँमा रहेको मन्दिरमा विधि विधानपूर्वक पूजा भएको हो । परापूर्व कालदेखि

कांग्रेसलाई रुपान्तरण गरी नविन बनाउन आवश्यक छः महामन्त्री शर्मा

काठमाडौं, भदौ २४ ।  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताए। शुक्रवार सुन्दरीजलमा नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको

प्रधानमन्त्री देउवा चितवनमा

काठमाडौं, भदौ २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन्। नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं, भदौ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनु पर्ने बताएका छन् । पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले यस्तो बताएका

काठमाडौं उपत्यकामा वर्षा, होसियारी अपनाउन सुझाव

काठमाडौं, भदौ २४ । केही बेरअघिदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले उपत्यकाभरि नै वर्षा भएको छैन। विशेषगरी ललितपुरका जावलाखेल, गोदाबरी, भक्तपुर र काठमाडौंको

भिजिट भिसाबाट विदेशिए २ वर्षमा २ लाख नेपाली

काठमाडौं, भदौ २४ । पछिल्लो २ वर्षमा मात्र भिजिट भिसामार्फत् झण्डै २ लाख नेपाली विदेशिएका छन् । सन् २०२० देखि हालसम्म १ लाख ९७ हजार ३१७ जना भिजिट भिसामार्फत् विदेशिएको