Jagaran News

लगातार घटिरहेको नेप्सेमा बुधबार ठुलो वृद्धि , ४७ अंकले बढ्यो

काठमाडौं, भदौ २९ ।  बुधबार सेयर बजार ४७.४४ अंकले बढेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार ठुलो वृद्धि देखिएको हो । आज नेप्से ४७.४४ अंकले बढेर बजार १९८१.४८ बिन्दुमा पुगेको

प्रधानमन्त्री देउवा भन्छन्- दिगो विकासको लक्ष्य भेट्टाउन १९ अर्ब डलर लगानी चाहिन्छ

काठमाडौं, भदौ २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकासको लक्ष्य भेट्टाउन नेपालमा १९ अर्ब डलर लगानी चाहिने बताएका छन् । नेपाल लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन

संसदबाट धमाधम बिदा लिँदै सांसदहरू !

काठमाडौं, भदौ २९ । मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिन थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं , भदौं, २९ ।  संघीय संसद प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले

चिनियाँ नेता लीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै

काठमाडौं , भदौं, २९ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज (बुधबार) पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने भ्रमणका

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं , भदौं, २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र

परराष्ट्रमन्त्री डा. खड्का र अध्यक्ष लीबीच भेटवार्ता

काठमाडौं , भदौं, २८ ।परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन् । आज  भएको भेटमा

सकियो चोलेन्द्रको बयान, महाअभियोग प्रस्तावको औचित्य नै सकेको जबराको दाबी

काठमाडौं , भदौं, २८ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता

सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन महानगरको निर्देशन

काठमाडौं , भदौ २८ । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरुलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिले अत्यन्त जरुरी सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका

यू-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्ने

काठमाडौं, भदौ २८ ।  श्रीलंकामा जारी यू- १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६-० को सहज जित निकाल्दै नेपालले

निर्वाचन आयोगले भदौं ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने

काठमाडौं, भदौ २८ । निर्वाचन आयोगले यही भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने

चिनियाँ नेता ली चान्सु आज उच्चस्तरीय भेटघाटमा व्यस्त हुने, कार्यक्रम यस्तो छ

काठमाडौ , असोज २८। नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज  पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने नेपाल भ्रमणका लागि