Jagaran News

सांसदहरूको शपथ पुस ७ गते दिउँसो १ बजे

काठमाडौ , पुस ४ । संघीय संसद् सचिवालयले आगामी पुस ७ गते शपथ गराउने तयारी गरेको छ। संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार पुस ७ गते शपथ गराउनेगरी

राष्ट्र बैंकले पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौ., पुस ४ । नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि चार वर्षको छ

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने !

काठमाडौं, पुस ४ ।  नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार बिहान चुनाव हुने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय बमोजिम गठन भएको निर्वाचन समितिले बुधबार

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

काठमाडौं, पुस ४ । मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फबाट ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स उत्कृष्ट वार्षिक प्रतिवेदन २०२१, अन्तर्गत बैंक

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं, पुस ४ । नेपाल सुनचाँदी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी

संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं, पुस ४ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज बस्दै छ। पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ। नेकपा (एकीकृत समाजवादी) का १०

आयल निगमद्वारा इन्धनको मूल्य घटाउन आलटाल,  किन गर्दैन मुल्य समायोजन ?

काठमाडौ., पुस ४ ।  नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य

अर्जेन्टिना ३६ वर्षपछि विश्व च्याम्पियन, गोल्डेन बुट र गोल्डेन बल क-कसले पाए ?

काठमाडौं, पुस ४ ।  साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना ३६ वर्षपछि फिफा विश्वकपको च्याम्पियन बनेको छ । साबिक विजेता फ्रान्सलाई टाइब्रेकारमा ४–२ ले पराजित

प्रधानमन्त्रीको औपचारिक दाबी गरेको छैन, अवसर पाए लिन्छु : प्रचण्ड

काठमाडौं, पुस ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीमा आफूले औपचारिक रुपमा दाबी नगरेको बताएका छन् । प्रेस सेन्टर नेपालले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा

अर्जेन्टिनाले विश्वकप जितेपछि पुटिनले दिए अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेजलाई बधाई

काठमाडौं , पुस ४ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अर्जेन्टिनाका समकक्षी अल्बर्टो फर्नान्डेजलाई फोन गरी २०२२ फिफा विश्वकपमा अर्जेन्टिनाको राष्ट्रिय टोलीको जितमा बधाई दिएको पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले

रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन

काठमाडौं , पुस ४ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन

संसद् सचिवालय सांसदहरुको शपथको गृहकार्यमा

काठमाडौं, पुस ४ ।  सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ ।