Jagaran News

शेखर कोइराला र गगन थापाबीच वार्ता जारी

काठमाडौ., पुस ४ ।  नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र शेखर कोइरालाबीचको छलफल जारी छ । पार्टी संसदीय दलको नेतामा एउटै समूहका थापा र कोइरालाले दाबी गर्दै आएका छन् ।

दार्चुलामा भारतविरुद्ध विप्लवको नाराबाजी

काठमाडौ., पुस ४ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दार्चुला सदरमुकाम खलंगामा सोमबार भारतविरुद्ध प्रदर्शन गरेको छ। भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको

राष्ट्रपतिमा मेरो सशक्त दाबी रहन्छ : नेता खनाल

काठमाडौ., पुस ४ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावी राष्ट्रपतिमा सशक्त दाबी रहने बताएका छन् । सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीबाट आफ्नो राष्ट्रपतिमा दाबी रहने बताएका

यी हुन् मन्त्रिपरिषद बैंठकका आठ निर्णयहरु

काठमाडौ, पुस ४ ।  सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । आज (सोमबार) मन्त्रालयमा

नदीमा पानी घटेसँगै निर्यात हुन छाड्यो बिजुली

काठमाडौ., पुस ४ । नेपाल विद्युत् प्राधिकरणले नदीमा जलसतह लगातार घटेपछि भारततर्फको बिजुली निर्यात रोकेको छ। स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण

सेयर बजारमा सामान्य सुधार, ३.८३ अंकले बढ्यो

काठमाडौ., पुस ४ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो । नेप्से परिसूचक ३.८३ अंकले उकालो

२३ जना एसपीको काज सरुवा, कसलाई कहाँको जिम्मेवारी ? (सूचीसहित)

काठमाडौ., पुस ४ । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। नक्सालले निकालेको काज सरुवा सूचीअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयका दुर्गाराज रेग्मीलाई जिल्ला

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार शुल्क

काठमाडौं, पुस ४ । नेपाली कांग्रेसले संसदीय दलको नेताको उम्मेदवारी शूल्क ५१ हजार तोकेको छ। आगामी ६ गते संसदीय दलको नेता छान्न चुनाव गर्ने कार्यतालिका छ। निर्वाचन समितिले सोमबार निकालेको

राप्रपालाई सरकारमा जान हतारो छैनः अध्यक्ष लिङ्देन

काठमाडौं, पुस ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्। सोमबार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा

एकीकृत समाजवादी दलको नेतामा माधव नेपाल

काठमाडौं, पुस ४ । नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले नेपाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

कांग्रेस संसदीय दलको चुनाव बुधबार, यस्तो छ कार्यतालिका

काठमाडौं, पुस ४ ।  नेपाली कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन कार्यक्रम सार्बजनिक भएको छ । संसदीय दलको नेता चयन गर्ने निर्वाचन समितिको सोमबार बसेको बैठकले बुधबार बिहान ८ बजेदेखि

नारायणगढ–मुग्लिङ सडक भोलिदेखि दैनिक साढे ४ घण्टा बन्द हुने

काठमाडौं, पुस ४ । नारायणगढ–मुग्लिङ सडक खण्ड भोलिदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माण गर्न एक महिनासम्म दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म