प्रतिनिधिसभाको अर्को बैठक अब शनिबार, उपसभामुख चयन गर्ने
काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ ।
बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्को बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् ।
सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया दिनुहोस्