
कांग्रेस संसदीय दलको नेतामा देउवा कि गगन ?
काठमाडौं, पुस ३ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ । सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा गठिन समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य

संसदीय दलको नेता छान्न कांग्रेसले बनायो समिति, मंगलबार निर्वाचन हुनसक्ने
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा

राष्ट्रपतिद्वारा सरकार गठन गर्न आह्वान, दलहरुलाई ७ दिनको समय
काठमाडौ., पुस ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन्। राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा

नेपाली श्रमिकले विदेशमा भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रुपमा लिएको छ : श्रममन्त्री कुँवर
काठमाडौ., पुस ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भिर रुपमा लिएको बताएका छन्। आइतबार अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को

मेलम्ची खानेपानी आयोजनालाई दिर्घकालिन रुपमा सञ्चालन गछौँः प्रधानमन्त्री देउवा
काठमाडौं, पुस ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले मेलम्ची खानेपानी आयोजनालाई दिर्घकालिन रुपमा सञ्चालन गर्न प्राथमिकतामा राखेको बताएका छन् । आइतबार मेलम्ची खानेपानी आयोजनाका जन्मदाता स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्मानमा आयोजना

शेयर बजार राताम्मे, एक अर्ब १५ करोडको कारोबार
काठमाडौं, पुस ३ । साताको पहिलो दिन आज (आइतबार) शेयर बजार उच्च अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अङ्कले घटेर १ हजार

राष्ट्रपतिद्वारा इजरायलका लागि राजदूत नियुक्त
काठमाडौं, पुस ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२

कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ
काठमाडौं, पुस ३ । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले मिति शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई

बजेट नल्याउने पालिकालाई संघीय मन्त्रालयको परिपत्र
काठमाडौं, पुस ३ । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना बितिसक्दा पनि बजेट नल्याएका आठ स्थानीय तहलाई चाँडो बजेट ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ।

हलगोरु पाल्ने किसानलाई दश हजार रुपैयाँ अनुदान
काठमाडौं, पुस ३ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप दश हजार रुपैयाँ अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो

वीर अस्पतालका १२ स्वास्थ्यकर्मी सम्पर्कविहीन: कहाँ गए ? बर्खास्त गर्ने तयारी
काठमाडौं, पुस ३ । काठमाडौंको वीर अस्पतालका १२ स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतका डाक्टर, नर्स र अनमी लामो समयदेखि

संसद्मा विद्युतीय हाजिरी जडान गरिँदै
काठमाडौं, पुस ३ । जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ। संसद् र






