Jagaran News

समानुपातिक सांसदलाई आज प्रमाणपत्र दिदै आयोग

काठमाडौं , पुस ३ । निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुलाई आज (आइतबार) प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र दिने भएको छ । आइतबार दिउँसो आयोग परिसर कान्तिपथबाट सबै राजनीतिक दलका समानुपातिक

माओवादी पदाधिकारी बैठक आज बस्दै , मुख्य एजेण्डा के छ ?

काठमाडौं, पुस ३ ।  नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ। माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे

को बन्ला कांग्रेस संसदीय दलको नेता ? बुधबार चुनाव

काठमाडौँ, पुस ३ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । समसामयिक राजनीतिक विषयमा छलफल

विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै, को बन्ला च्याम्पियन ?

काठमाडाैँ, पुस ३ । विश्वकप फुटबलको उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फ्रान्स मोरक्कोलाई र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । खेल लुसेल

मंसिरमा ६० जना चालकको लाइसेन्स निलम्बन

काठमाडौ, पुस १ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरभित्र ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९

भारतबाट घटेर आयो पेट्रोलियमको मूल्य, निगमले के गर्ला ?

काठमाडौं, पुस १ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटेको सूची पठाएको छ। आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ

पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशत मात्रै

काठमाडौं, पुस १ ।  चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ। चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब

काठमाडौंमा घर फोडेर ३९ तोला सुन र नगद चोरी, एक जना पक्राउ

काठमाडौं , पुस १ । काठमाडौंको वनस्थलीमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना पक्राउ परेका छन् । गत मंसिर १८ गते घरको ढोका

माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं, पुस १ ।  माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको शुक्रबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य नाफा सन्चित गर्ने र

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा सोच्न पनि सकिँदैन : देव गुरुङ

काठमाडौं, पुस १ ।  नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक

नेपालमा तीन वर्षपछि कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं , पुस १ । नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् । कोभिड–१९ संक्रमण सुरु भएपछि

सेञ्चुरी बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच ग्राहकलाई उपचारमा छुट दिने सम्झौता

काठमाडौं, पुस १ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग