
लामोदुरीमा दुई चालक नराख्ने ४१ यात्रुबाहक बस कारबाहीमा
काठमाडौं, पुस १ । लामोदुरीका यात्रुबाहक सवारी साधनमा दुई चालक नराख्ने ४१ जना कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल

समृद्धि फाइनान्सद्धारा जनकपुरको बृद्धा आश्रममा न्यानो लुगा वितरण
काठमाडौं । समृद्धि फाइनान्सले मंसिर २९ गते जनकपुरमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले जनकपुर वडा न ८ मा रहेको जानकी बृद्धा आश्रममा बृद्धबृद्धालाई कम्बल वितरण गरेको हो ।

सिद्धार्थ बैंकलाई ‘सेकेण्ड बेष्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्ड
काठमाडौं, पुस १ । सिद्धार्थ बैंक लिमिटेड ‘सेकेण्ड बेष्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्डबाट सम्मानित भएको छ। न्यु बिजनेश एजले आयोजना गरेको सातौं न्यु बिजनेश कन्क्लेभ एण्ड अवार्डमा बैंकलाई उक्त अवार्डबाट

तराईमा बढ्यो चिसो, जनजीवन कष्टकर
काठमाडौं, पुस १ । सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन कष्टकर भएको छ। यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो।

तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि संकलन
काठमाडौं, पुस १ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि संकलन गरिएको छ। गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज

पहिले नयाँ सरकार कि संसद अधिवेशन ?
काठमाडौं, पुस १ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । तर, प्रतिनिधिसभामा ठूलो दल बनेको नेपाली कांग्रेसले भने

नयाँ सरकार गठनको कसरत : प्रक्रियामा राष्ट्रपतिसँग सशंकित दलहरु
काठमाडौं, पुस १ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति विद्या देवी भण्डारीलाई बुझाएको छ । यो सँगै राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ

प्रदूषण जाँचका लागि छड्के गर्दै वातावरण विभाग, फेल भए एक लाखसम्म जरिवाना
काठमाडौं, पुस १ । वातावरण विभागले आजदेखि गाडीको प्रदूषण जाँचपासमा कडाइ गर्ने भएको छ । यसअघि छड्के जाँचमा मापदण्डभन्दा धेरै प्रदूषण फ्याँकेको पाइए मर्मत गरेर प्रदूषण जाँचपास गराउन निर्देशन दिइँदै

सानिमा बैंक र युएसएडले सहकार्य गर्ने
काठमाडौं, मंसिर २९ । सानिमा बैंक र युएसऐड ट्रेड एण्ड कम्पिटेटिभनेस एक्टिभिटीबीच सहकार्य पत्रमा हस्ताक्षर भएको छ। दुई संस्थाबीच विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजारमाथिको पहुँचलाई सक्षम बनाउन बृहत तथा

प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट
काठमाडौं, मंसिर २९ । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र नेपालका लागि ईजरायलका महामहिम राजदुत श्री हानान गोडर गोल्डबर्गर बीच जङ्गी अड्डामा भेटघाट भएको छ। बिहिवार जङ्गी अड्डामा रहेको

प्रधानमन्त्रीसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेस
काठमाडौं, मंसिर २९ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हस्तान्तरण गरेको छ। बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली

रेशमसहितलाई रिहा गर्न ल्याइएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, मंसिर २९ । टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीसहित गभ्मीर अपराधमा संलग्न विभिन्न दलका कार्यकर्तालाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। रुपन्देहीको कञ्चन गाउँपालिका ३






