
गृहमन्त्री लामिछानेले पिर्के सलामी नलिएपछि प्रशंसा…
काठमाडौं, पुस १४ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन्।बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन्। सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली

‘तपाईंको मास्क खोइ’ अभियान फेरि शुरु
काठमाडौं, पुस १४ । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि शुरु गरेको छ । यतिबेला काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी

स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएकी छु- डा तोसिमा कार्की (अन्तर्वार्ता)
काठमाडौं, पुस १४ । दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो

सुरक्षा पदाधिकारीले आफूखुशी नेता र राजदूत भेट्न नपाउने, भेट्नै परे पूर्व स्वीकृति लिनु पर्ने
काठमाडौं, पुस १४ । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ । मन्त्रालयले आज (बिहीवार)

नियमविपरीत बढाएको ब्याज बैंकले फिर्ता गर्नुपर्ने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन
काठमाडौँ , पुस १४ । वाणिज्य बैंकहरूले नियमविपरीत ब्याज बढाई असुलेको रकम यही पुस महिनाभित्र ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सञ्चालनमा रहेका २५ वटै वाणिज्य बैंकलाई प्रिमियम बढाएर

महान्यायाधिवक्ता पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं, पुस १४ । नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा

भारतमा बनेको खोकीको औषधि खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको ज्यान गयो
काठमाडौं, पुस १४ । उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले नोएडाको कम्पनी मेरियन बायोटेकले बनाएको झोल औषधि ‘डक–१

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं, पुस १४ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेर रु एक लाख नौ सय तोकिएको छ । अघिल्लो दिन

न्यूनतम साझा कार्यक्रम बनाउन सत्ता साझेदार दलले बनाए संयन्त्र, संयोजकमा ओली
काठमाडौँ , पुस १४ । सत्ता साझेदार दलहरुले न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

को बन्ला सभामुख ? यी हुन् आकांक्षी
काठमाडौं, पुस १४ । सात दलीय सत्ता गठबन्धन शक्ति बाँडफाटमा जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेसँगै दलहरु पावर सेयरिङमा जुटेका हुन् । नेकपा माओवादी केन्द्रबाट प्रचण्ड

सत्ता साझेदार दलको बैठक जारी, ४ दलका शीर्ष नेता उपस्थित
काठमाडौ., पुस १४ । प्रधानमन्त्री निवास बालुवाटार सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक जारी छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

प्रचण्डको परीक्षा: विश्वासको मत र सरकार विस्तारअघि शर्तै शर्त !
काठमाडौं, पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अब सरकार विस्तार र विश्वासको मत लिने तयारीमा जुटेका छन् । बुधबार मात्र एकीकृत समाजवादी र जसपासँग वार्ता गरेका प्रचण्डले एमाले अध्यक्ष





















