
सेनाले सुरु गर्यो दशैंलक्षित नि:शुल्क बस र हवाई सेवा
काठमाडौं, असोज २ । दशैंलाई लक्षित गर्दै नेपाली सेनाले नि:शुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको छ। दशैंमा घर जाने बहालवाला सेना तथा उनीहरुका परिवारलाई लक्षित गर्दै सेनाले निस्शुल्क बस

संविधान दिवसमा ६८१ कैदीलाई सजाय मिनाहा, २१ जनालाई सजाय माफी
काठमाडौं, असोज २ । राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधान दिवसको उपलक्ष्यमा ६८१ जनालाई कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषदको भाद्र ३१ को बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा

टुकुचा मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश
काठमाडौं, असोज २ । उच्च अदालत पाटनले टुकुचा खोला माथिका संरचना नभत्काउन अन्तरकालीन आदेश दिएकाे छ। प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश

नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’
काठमाडौं, असोज २ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । योजनाअन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा

विज्ञ समूह भन्छ : ‘निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुन्छ’
काठमाडौं, असोज २ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने निष्कर्षसहितको अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

टेलिकमको संविधान दिवस अफर, ४९ रुपैयाँमा दिनभर डेटा र भ्वाइस कल सुविधा
काठमाडौं, असोज २ । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा नयाँ अफर ल्याएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत तीन दिनसम्म प्रयोग

पाकिस्तानमा बाढी- १५ सयभन्दा बढीको मृत्यु, १२ हजार घाइते
काठमाडौं, असोज २ । पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२

सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रहरीको तयारी
काठमाडौं, असोज २ । १७ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ। आरोप लागेर अदालतबाट पक्राउ

नेप्सेमा ३४ अंकको गिरावट
काठमाडौं, असोज २ । आइतबार सेयर बजार परिसूचक नेप्सेमा झण्डै ३४ अंकको गिरावट आएको छ । केही दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा यस दिन ३३.९७ अंकले गिरावट आउँदै १८७६.४१

मुक्तिनाथ बैंकले ल्यायो नेपालमै पहिलो पटक सर्वाधिक रु.१ करोड १ लाख सम्मको बीमा सुविधा दिने योजना
काठमाडौं, असोज २ । मुक्तिनाथ विकास बैंक लि.ले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक रु.१ करोड १ लाख सम्मको बीमा सुविधा

एशियन कप छनोट फुटबलमा आज नेपालले बङ्गलादेशसँग खेल्दै
काठमाडौँ , असोज २ । बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको

आईएमई र हिमाल डेन्टलबीच सम्झौता, ‘आईएमई पे’मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट
काठमाडौं, असोज २ । आईएमई पे र चाबहिलमा रहेकाे हिमाल डेन्टल अस्पतालबीच सम्झौता भएको छ । दशैँ–तिहारको अवसर पारि सार्वजनिक गरिएको यस स्किममा आईएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल अस्पतालमा आईएमई






