Jagaran News

सत्ता गठबन्धनको बैठक बस्दै, शक्ति बाँडफाँटको विषयमा छलफल हुने

काठमाडौं, पुस ६ । सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्न लागेको हो । कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा

दलको नेता भएपछि देउवाले भने : पार्टीलाई अब राम्ररी अगाडि बढाएर लैजान्छौँ

काठमाडौं, पुस ६ । नेपाली कांग्रेस संसदीय दलको नेतामा विजयी भएपछि शेरबहादुर देउवाले अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजाने बताएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छोटो प्रतिक्रिया दिँदै उनले यसतो

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौं, पुस ६ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले बुधबार भएको मतदानमा ६४ मत ल्याएर विजयी भएका हुन् ।

क्लासिक टेक प्रा. लि पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा !

काठमाडौं, पुस ६ । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा लि अब पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ । कम्पनीका अनुसार पब्लिक लिमिटेड

कम्युनिष्टमा निर्विरोध, कांग्रेसमा चुनाव

काठमाडौं, पुस ६ । नयाँ जनादेश अनुसार राजनीतिक दलहरुले सरकार गठनको गृहकार्य गरिरहेका छन् । त्यसका लागि दलहरू संसदीय दलको नेता चयनमा केन्द्रित भएका छन् । संसदीय दलको नेता चयनमा

राष्ट्रपतिबाट संसद्का ज्येष्ठ सदस्य जबराले आज शपथ लिँदै

काठमाडौं , पुस ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई आज शपथग्रहण गराउँदै छिन् । बुधबार दिउँसो १ बजे शीतलनिवासमा जबराले शपथग्रहण गर्ने कार्यक्रम रहेको

गठबन्धन बचाएर मुलुकको रक्षा गर्न देउवालाई समर्थन गरेँ : वरिष्ठ नेता पौडेल

काठमाडौं, पुस ६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन बचाएर मुलुकको रक्षा गर्नका लागि आफूले संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन्। सिंहदरबारस्थित पार्टी संसदीय

कांग्रेस संसदीय दलको मतदान सकियो, केहीबेरमा गणना हुने

काठमाडौँ , पुस ६  । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको मतदान सकिएको छ ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा भएको मतदानमा कांग्रेसका ८९ सांसदले मतदान गरेका छन् । कांग्रेसका ८८

विद्युत् प्राधिकरणले भारतलाई बेच्यो ११ अर्ब बढीको बिजुली

काठमाडौं , पुस ५ ।  नेपाल विद्युत् प्राधिकरणले भारतलाई ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको बिजुली बेचेको छ । एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

काठमाडौं , पुस ५ । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा

नापी अधिकृतहरूसहित १४ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं, पुस ५ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रूपन्देहीका तत्कालीन नापी अधिकृतहरू ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति

स्थायीत्व र रुपान्तरणको लागि गगनलाई अघि सारेका हौं : शेखर कोइराला

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् । मंगलबार पार्टीका महामन्त्री थापाको संसदीय