
इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको अन्तिम मर्जर सम्झौता स्वीकृत
काठमाडौं, मंसिर १३ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको अन्तिम मर्जर सम्झौता स्वीकृत भएको छ। दुवै बैंकले उक्त सम्झौता हस्तान्तरण समेत गरेको जानकारी दिएका छन्। दुवै बैंकको आज बसेको

कुकुरले बन्दुकमा किच्दा मालिकको मृत्यु
काठमाडौं , मंसिर १३ । टर्कीमा एक ३२ वर्षीय व्यक्तिको आफ्नै कुकुरले अन्जानमा कुल्चिएको बन्दुकबाट गोली चल्दा मृत्यु भएको छ । कुकुरले बन्दुक पड्काउने ठाउमा कुल्चिदा ती व्यक्तिलाई गोली लागेको

बाराही हाइड्रोपावरले मंसिर २१ देखि आईपीओ जारी गर्ने
काठमाडौं, मंसिर १३ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । आयोजना प्रभावित

प्रदेश सभाको समानुपातिकमा एमाले अगाडि
काठमाडौं, मंसिर १३ । प्रदेश सभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ। निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेश सभाको समानुपातिकमा

चिसो बढ्दै, पहाडी र हिमाली भेगमा आंशिक बदलीको सम्भावना
काठमाडौं, मंसिर १३ । हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मतदाता शिक्षाको अभावमा ठुलो संख्या मत बदर: ल्याप्चे लगाएका मतपत्र भेटिए
काठमाडौं , मंसिर १३ । आमनिर्वाचन २०७९ मा बदर मतको संख्या उच्च देखिएको छ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा देशभर लाखौंको संख्यामा मतपत्र बदर भएका हुन् । डोटी, मकवानपुर

सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्नुपर्छ- प्रचण्ड
काठमाडौं , मंसिर १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन् । गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो
काठमाडौं , मंसिर १३ । माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त

संसद भवन तत्काल खाली गर्न माग
काठमाडौं, मंसिर १२ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) संसद भवन तत्काल खाली गर्न सरकारसँग माग गरेका छन्। सोमबार नेपाल उद्योग वाणिज्य

सुकुम्वासीले घेरे काठमाडौं महानगरपालिका
काठमाडौं, मंसिर १२ । काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती उठाउन खोजेपछि विभिन्न ठाउँमा सरकारी जमिन अतिक्रमण

धनुषा ४ :एमालेका रघुवीर महासेठ विजयी
काठमाडौँ , मंसिर १२ । धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्। नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन्। महासेठले

सुकुम्बासी बस्तीको समस्याबारे मेयर बालेन्द्र शाहले गरे प्रधानमन्त्रीसँग छलफल
काठमाडौँ , मंसिर १२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्

