
महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला टोलीलाई सरकारले पुरस्कृत गर्ने
काठमाडौं, असोज ४ । छैटौं महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले हालै बनाएको खेलकुद पुरस्कार तथा सम्मान

नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं, असोज ४ । संसद्का दुवै सदनले पारित गरी दोस्रो पटक शीतलनिवासमा प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता

नेपालसँग रणनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा छ- सी चिनफिङ
काठमाडौं, असोज ४ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग रणैनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा व्यक्त गरेका छन् । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई

हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ !
काठमाडौँ , असोज ४ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक

झण्डै २ करोड मतदाताले आसन्न निर्वाचमा भाग लिने, कुन प्रदेशमा कति ?
काठमाडौँ , असोज ४ । मंसिर ४ मा सम्पन्न हुन गइरहेको संघीय तथा प्रादेशिक निर्वाचनमा झण्डै २ करोड मतदाता सहभागी हुने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार आगामी

अझै कार्यान्वयन भएन बसमा दुई चालक राख्ने नियम, यात्रु असुरक्षित
काठमाडौं, असोज ४ । सरकारले लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा अनिवार्य दुई चालकको व्यवस्था गर्नुपर्ने नियम बनाए पनि सुदूरपश्चिममा अझैसम्म याे नियमलाई यातायात व्यवसायीले पालना गरेका छैनन् । सरकारले

नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम
काठमाडौं, असोज ४ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ

समानुपातिकको बन्दसूची बुझाएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुट्यो गठबन्धन
काठमाडौं, असोज ४ । आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएपछि सत्तारुढ गठबन्धन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको सिट बाँडफाँटमा जुटेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन, नगरे के हुन्छ ?
काठमाडौं, असोज ४ । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित

भदौमा २ अर्ब ४२ करोडको विद्युत् भारततर्फ निर्यात
काठमाडौं, असोज ४ । चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५

जबराको पक्षमा प्रदर्शनको तयारी, सर्वोच्चमा सुरक्षा व्यवस्था कडा
काठमाडौं, असोज ४ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार वीर गोर्खाली अभियान, नेकपा

चाडपर्व लक्षित विशेष जाँच सुरु गर्दै ट्राफिक प्रहरी
काठमाडौं, असोज ४ । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी






