
कोरोना बढेसँगै चीनमा औषधि र स्वास्थ्यकर्मी अभाव
काठमाडौं, पुस ८ । चीनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। दिनहुँ संक्रमित बढ्दै जाँदा देशको स्वास्थ्यवस्था नाजुग बन्न पुगेको छ। चीनमा स्वास्थ्यकर्मी र औषधिको चरम अभाव सिर्जना भएको

प्रकाशमानले भेटे प्रचण्ड, देउवा नेतृत्वमा सरकार बनाउन सघाउन आग्रह
काठमाडौं, पुस ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न आज (शुक्रबार) विहान खुमलटार पुगेका उनले पार्टी

सीवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा
काठमाडौं, पुस ८ । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं, पुस ८ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । हिजो प्रतितोला रु एक लाख

कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया
काठमाडौं, पुस ८ । नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर

तराईमा हुस्सु-कुहिरो: सडक र हवाई यातायातमा सामान्य प्रभाव
काठमाडौं, पुस ८ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु-कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुसियाली
काठमाडौं, पुस ८ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान÷अवतरण

१४ सांसदको शपथ : भ्रष्टाचार नगर्ने प्रण
काठमाडौं, पुस ८ । बिहीबार २७० सांसदले शपथ लिए । जसमध्ये १४ सांसदले भ्रष्टाचार नगर्ने भन्दै लिए शपथ लिए । ती सांसदहरु हुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र

फरक स्वरुपमा कोरोना संक्रमण देखियो, स्वास्थ्य मन्त्रालयले भन्यो-अनिवार्य मास्क लगाउनू
काठमाडौं, पुस ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको बताएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न समेत आग्रह गरेको

काठमाडौंको फोहर आजदेखि एक साता नउठ्ने, सार्वजनिक ठाउँमा नफाल्न आग्रह
काठमाडौं, पुस ८ । ल्याण्डफिल साइट जाने बाटो मर्मत शुरु हुने भएकाले आज (शुक्रबार) देखि एक साता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहर व्यवस्थापन

फिफा वरीयतामा नेपाल यथावत, विश्व विजेता अर्जेन्टिना दोस्रोमा
काठमाडौं, पुस ७ । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ । विश्वकप सुरु हुनुअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो

भावी राष्ट्रपतिमा माधव नेपालको नाम ‘इन्ट्री’ !
काठमाडौं, पुस ७ । भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामले प्रवेश पाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सांसदहरूले भावी राष्ट्रपतिको रुपमा






