
मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा
काठमाडौं, पुस ८ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। संघीय सांसदमा निर्वाचित भएपछि संवैधानिक जटिलता भएको भन्दै पाण्डेले राजीनामा दिएका हुन्। उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई

प्रचण्डलाई प्रधानमन्त्री नछाड्न देउवालाई कांग्रेस नेताहरूको दबाब
काठमाडौं, पुस ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता समीकरणबारे आफू पक्षीय नेताहरूसँग छलफल गरेका छन्। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नछाडेपछि पार्टी सभापतिसमेत रहेका देउवाले शुक्रबार

पत्रकारिता निष्पक्ष, स्वतन्त्र र मर्यादित हुनैपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं, पुस ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारितालाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन्। शुक्रबारदेखि सुर्खेतमा सुरु भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा उद्घाटन

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ
काठमाडौं , पुस ८ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ

चार्ल्स शोभराजलाई आजै फ्रान्स ‘डिपोर्ट’ गरिने
काठमाडौं, पुस ८ । चार्ल्स शोभराजलाई आज (शुक्रबार) साँझ नै फ्रान्स डिपोर्ट गरिने तयारी भइरहेको छ । प्रहरी स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराज अहिले अध्यागमन विभागमा छन्

एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा सर्वोच्चद्वारा दोषी ठहर
काठमाडौं, पुस ८ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै यादव नेपाल प्रहरीबाट बर्खास्तीमा परेका छन्। सर्वोच्चका न्यायाधीशहरु

वामपन्थीहरु एक ठाउँमा उभिन आवश्यक छ : महासचिव पोखरेल
काठमाडौं, पुस ८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता र अराजकता सिर्जना हुँदै गएको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले सो कुरा

नेपाल टी-२० को विजेताले ५५ लाख पुरस्कार पाउने
काठमाडौं, पुस ८ । नेपाल टी-२० लिगको विजेता टिमले ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । उपविजेता टिमले ३० लाख तेस्रो टोलीले १० लाख र चौथो हुनेले ५

राहदानी विभागमा सेवाग्राहीहरुको भीड
काठमाडौं, पुस ८ । राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ । केही दिनयता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै

१९ वर्षपछि जेलमुक्त भए ‘सिरियल किलर’ चार्ल्स शोभराज
काठमाडौं, पुस ८ । सिरियल किलर चार्ल्स शोभराज केन्द्रीय कारागार सुनधाराबाट आज मुक्त भएका छन्। विशेष सुरक्षाका साथ उनलाई आज जेलमुक्त गरिएको छ। उनले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय कारागार

सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता
काठमाडौं, पुस ८ । पोखरा रंगशाला टेनिस एरिनामा आगामी सोमबारदेखि १९ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैंछ। कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा

प्रचण्ड रणनीति: जसरी पनि प्रधानमन्त्री बन्ने मुडमा
काठमाडौं, पुस ८ । एमाले पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने आशयको पोष्ट गरे। उनले गठबन्धन नै गाँठो पर्नुभन्दा देउवाले प्रचण्डलाई






