Jagaran News

शेखर समूहको आरोप : देउवा एकलौटी ढंगले अघि बढ्दा गठबन्धन भत्कियो

काठमाडौं, पुस १३ । नेपाली कांग्रेस संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी गरेको आरोप लगाएको छ । डा.शेखर कोइराला समूहको आज (बुधबार) बिहान बसेको बैठकमा नेताहरुले पार्टी सभापति

कांग्रेसमा अन्तर्घात गर्नेविरुद्ध उजुरी दिने समय थपियो

काठमाडौ, पुस १३ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निर्वाचनमा अन्तर्घात गर्नेविरुद्ध उजुरीका लागि समयावधि थप गरेको छ। अनुशासन समितिले बुधबार प्रेस विज्ञिप्त जारी गरेर उजुरी गर्ने समयावधि माघ १५

दुई वर्षपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली , के के भयो कुराकानी?

काठमाडौँ , पुस १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भएको भेटवार्ता सकिएको छ। ओली दुई वर्षपछि खुमलटार पुग्दा दुई घण्टाभन्दा लामो वार्ता

माधव नेपाललाई मनाउन कोटेश्वर पुगे महेश बस्नेत, एमालेमै फर्किन आग्रह

काठमाडौँ , पुस १३ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सत्ता गठबन्धनमा सहभागी गराउने विषयमा छलफल गर्न नेकपा एमाले नेता महेश बस्नेत कोटेश्वर पुगेका छन् । नेपाललाई मनाउन

निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा

काठमाडौँ , पुस १३ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको

डाक्टरको गम्भीर गल्तीले युवकले गुमाए यौनाङ्ग, ९० लाख बराबरको क्षतिपूर्ति दिन आदेश

काठमाडौं, पुस १३ ।   हामीले कहिलेकाहीं अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको, उपचारमा उल्टोपाल्टो भएको घटना सुनेकै हुन्छ । युरोपेली मुलुक फ्रान्समा पनि भएको छ । त्यहाँ डाक्टरहरुको ठूलो गल्तीका

टी २० लिगमा लुम्बिनीको लगातार चौथो जित

काठमाडौं, पुस १३ ।    जारी नेपाल टी ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले फर वेस्ट युनाइटेडलाई सुपर ओभरमा ९ रनको जित निकालेको छ। टियु मैदानमा फारवेस्टले दिएको १ सय ३८

देउवा बाहिरिएपछि प्रचण्ड आजै सरकारी निवास बालुवाटार सर्दै

काठमाडौं, पुस १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । उनी अपराह्न ५ बजे बालुवाटार सर्ने तय भएको

विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीकोे कारवाहीमा

काठमाडौं, पुस १३ । काठमाडौँ उपत्यकामा आज बिहानै गरिएको विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीकोे कारवाहीमा परेका छन् । जस्मा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, मन्त्रालय बाँडफाँटबारे छलफल

काठमाडौं, पुस १३ ।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा

सरकारमा सहभागी हुने तयारीमा एकीकृत समाजवादी

काठमाडौं, पुस १३ । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी भएको हो । मंगलबार

खुमलटारमा ओली,दाहाल र नेपालबीच वार्ता

काठमाडौं, पुस १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालबीच खुमलटारमा वार्ता चलिरहेको छ। उनीहरुबीच एकीकृत समाजवादीलाई पनि