
राष्ट्रपतिको कदमविरुद्धको रिटको पेसी आज
काठमाडौं, असोज ७ राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी

रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग
काठमाडौं, असोज ७ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन्।

डेंगु संक्रमितको संख्या २० हजारनजिक, २५ जनाको मृत्यु
काठमाडौं, असोज ६ । असारयता तीव्र रुपमा फैलिइरहेको डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या २५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ५ गतेसम्म संक्रमितको संख्या १९

राष्ट्रपतिको कार्यालयविरुद्ध सर्वोच्चमा ५ वटा रिट दर्ता, भोलि पेसी
काठमाडौं, असोज ६ । नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपति कार्यालयले दुवै संसद्बाट पास भएको विधेयक प्रमाणीकरण

भीमफेदी दुर्घटना अपडेट : मृतकको संख्या ७ जना पुग्यो
काठमाडौं, असोज ६ । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु मिनिबस दुर्घटना हुँदा मृतकको संख्या ७ पुगेको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा

रुकुम पूर्वमा पनि बस दुर्घटना : चार जनाको मृत्यु, १० जना घाइते
काठमाडौं, असोज ६ । रुकुम पूर्वको भूमे गाउँपालिका(३ को क्याङसी बगरमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना

मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु,
काठमाडौं, असोज ६ । मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दिउँसो करिब साढे ३ बजेको समयमा बा ३ ख ७८५८ नम्बरको बस अनियन्त्रित

शेयर बजार झन्डै १० अङ्कले घट्यो
काठमाडौं, असोज ६ । हिजो बुधवार बढेको शेयर बजार आज बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ३८

महानगरले भत्कायो वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना (फोटोफिचर)
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो । संरचना भत्काउने विषयमा महानगरले माइकिङ

राष्ट्रपतिको अपमान गर्नुलाई गठबन्धनले आफ्नो महानता ठान्यो: ओली
काठमाडौं, असोज ६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सत्तारुढ गठबन्धनबाट आएको प्रतिक्रियाको आलोचना गरेका छन् । उनले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको आलोचना

मेगा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
काठमाडौं, असोज ७ । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मेगा बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्चमा रिट
काठमाडौं, असोज ६ । संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरूद्ध सर्वोच्चअदालतमा रिट परेको छ। संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले






