Jagaran News

अख्तियारले दर्ता गर्‍यो  एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, असोज ७ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता

सिट बार्गेनिङ गर्न प्रचण्ड, नेपाल र यादवको मोर्चाबन्दी !

काठमाडौं । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट पेचिलो बन्दै गएको छ । केहि सिटमा सहमति भएपनि महत्वपूर्ण निर्वाचन क्षेत्रहरुमा दुई वा दुईभन्दा बढी दलको दाबी कायमै रहेपछि सिट बाँडफाँट मिलन सकिरहेको

अमेरिका जाने ईडीभी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गर्ने ९ पक्राउ

काठमाडौं, असोज ७ । अमेरिका जाने ईडीभी २०२१ को भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा बनाएको आरोपमा ९ जनालाई प्रहरलिे पक्राउ गरेको छ, ईडीभी२०२१ मा नाम निस्किएपछि

आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

काठमाडौं, असोज ७ ।  आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौतापत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले

खेलमा अनुशासित रूपमा प्रस्तुत हुन प्रधानसेनापतिको निर्देशन

काठमाडौं, असोज ७ ।  प्रधानसेनापति प्रभुराम शर्माले त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मर्यादित र अनुशासित रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा

एनआईसी एशिया बैंक खातामा रेमिटेन्स बुझ्नेलाई आकर्षक दक्षिणा

काठमाडौं, असोज ७ ।  एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ ।

राष्ट्रपतिविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा, पेसी स्थगित

काठमाडौं, असोज ७ । नागरिकता विधेयकसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेसी आइतबारलाई सरेको छ। हिजो बिहीबार दर्ता भएको रिटको पेशी आजका लागि तोकिएकोमा हेर्न नभ्याउनेमा परेको हो। न्यायाधीश मनोज शर्माको

पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु

काठमाडौँ, असोज ७ । पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई

एभरेष्ट बैंकको मोबाइल एपबाटै बिनाधितो ऋण लिन सकिने

काठमाडौं, असोज ७ । एभरेष्ट बैंकले ‘ई-पैंचो फोन लोन’ सेवा सुरु गरेको छ। योसँगै बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले एपमार्फत नै बिना धितो दुई लाखसम्म कर्जा लिन सक्नेछन्। ई-पैंचो फोन लोन

महानगरले हटायो अनामनगर क्षेत्रका अनधिकृत संरचना

काठमाडौं , असोज ७ । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ । महानगरले शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो । सही क्रममा

बजेट रकमान्तरबारे आयोगले माग्यो अर्थमन्त्रालयसँग २४ घण्टे स्पष्टिकरण

काठमाडौं, असोज ७ । निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट रकमान्तरको विवरण माग गरेको छ । निर्वाचन नजिकिँदै गर्दा वार्षिक बजेट बाहिरबाट खर्च गरेको पाइएपछि आयोगले अर्थ मन्त्रालयलाई २४ घण्टाभित्र सम्पूर्ण

राष्ट्रपतिबाट जानीजानी संविधान मिच्ने काम भयो : प्रचण्ड

काठमाडौं , असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले जानीजानी संविधान मिच्ने काम गरेको आरोप लगाएका छन्। शुक्रबार राजधानीमा आयोजित अखिल नेपाल किसान महासंघको तेस्रो राष्ट्रिय