Jagaran News

एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा छौं: देव गुरुङ

काठमाडौं, पुस १५ ।  नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन्। कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, मोदीले पठाए बधाई पत्र

काठमाडौं, पुस १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा राजदूत श्रीवास्तवले प्रचण्डसँग भेटवार्ता गरेका हुन्। सो अवसरमा नेपाल–भारतबीचको सम्बन्धलाई

प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन- सरुवा बढुवाका लागि नेताको घरघरमा नजानू

काठमाडौं, पुस १५ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजाने प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री

‘नो रेमिट्यान्स’ अभियान चल्न थालेपछि पछि हट्याे सरकार

काठमाडौं, पुस १५ ।  विदेशबाट फर्फिने नेपालीले ल्याउने व्यक्तिगत मोबाइलमा प्रतिबन्ध लगाउने निर्णयपछि खास गरी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली आक्रोशित भएका छन् । विदेशमा बस्ने नेपालीले अर्थमन्त्री विष्णु

विमानभित्रै भारतीय नागरिकबीच कुटाकुट

काठमाडौँ , पुस १५ । थाइल्याण्डको बैंककबाट भारतको कोलकाता उडान भरेको विमानमा भारतीय यात्रुबीच विमानभित्रैै कुटाकुट भएको छ । स्माइल एयरवेजको विमानमासँगै बसेका यात्रुहरु मध्ये एकले अर्कोलाई शान्त रहन र

सरकार विस्तारबारे प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल

काठमाडौं, पुस १५ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा

प्रधानमन्त्री प्रचण्डद्वारा मोदीकी आमाको निधनप्रति दुःख व्यक्त

काठमाडौं, पुस १५ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले एक शोक सन्देशमार्फत् यस

साताभरि नै आंशिकदेखि सामान्य बदली

काठमाडौं, पुस १५ ।  आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा

विदेशबाट ल्याएका मोबाइलमा गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस १५ । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र

कांग्रेसमा अन्तर्घातका साढे चार सय उजुरी

काठमाडौं, पुस १५ ।  ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारबिरुद्ध अन्तर्घात गरेको आरोपमा कांग्रेसमा साढे चार सयजनाविरुद्ध उजुरी परेको छ । कांग्रेसका अनुसार ३६ जिल्ला, प्रदेश हुँदै ती

अस्ताए फूटबलका जादुगर(पेले), यस्तो छ उनको जीवनी

काठमाडौं, पुस १५ । विश्व फूटबल जगतका एक महान् खेलाडी पेलेको ८२ बर्षको उमेरमा बिहिबार राति (२९ डिसेम्बर,२०२२) साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा उपचारको क्रममा निधन भयो। लामो समयदेखि क्यान्सर

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

काठमाडौं, पुस १५ । नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित