जल्दै गरेको अवस्थामा पोखराबाट दुईजनाको उद्दार
काठमाडौं, माघ १५ । पोखरामा दुई जनालाई जल्दै गरेको अवस्थामा उद्दार गरिएको छ ।
पोखरा १३ माहुँखोलाबाट कृष्णबहादुर क्षेत्री र संगीता सापकोटालाई उद्दार गरिएको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्