
संसदले बोलायो सर्वदलीय बैठक, पहिलो बैठकको एजेण्डा तय गर्ने
काठमाडौं , पुस १७ । पहिलो बैठकको एजेण्डा तय गर्न संसद्ले सर्वदलीय बैठक बोलाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पुस २२ गते १ बजेलाई सर्वदलीय बैठक बोलाएका हुन्

सिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटल प्रा.लि.बीच समझदारी
काठमाडौं, पुस १७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटल प्रा.लि बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने गरि समझदारी पत्रमा हस्ताक्षर

सेयर बजारमा ४ अर्बको कारोबार, नेप्से परिसूचक १७ अंकले बढ्यो
काठमाडौं, पुस १७ । सेयर कारोबार साताको पहिलो दिन आइतबार ४ अर्ब बढिको कारोबार भएको छ। यसदिन नेप्से परिसूचक १७.२४ अंकले बढेर २०४६.२४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.७१ अंकले

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौंः प्रधानमन्त्री दाहाल
काठमाडौं, पुस १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका

आगामी तीन दिन अत्यधिक चिसो हुने, सावधानी अपनाउन विज्ञको आग्रह
काठमाडौं, पुस १७ । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन्। विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही

कुमारी र एनसिसी बैंकको एकीकृत कारोबार सुरु
काठमाडौं, पुस १७ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकको आजदेखि एकीकृत कारोबार सुरु भएको छ । दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट आजदेखि एकीकृत कारोबार

इन्भेष्टमेण्ट र मेगा बैंकको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति
काठमाडौं, पुस १७ । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन्। राष्ट्र बैंकको सञ्चालक समिति बैठकले दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको

प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
काठमाडौं, पुस १७ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । पोखरामा आज (आइतबार) आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका

सुनको मूल्य एक लाख एक हजार सात सय पुग्यो
काठमाडौं, पुस १७ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार

नेकपा (एमाले) सँग एकता असंभव छ: नेता खनाल
काठमाडौँ- नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीको तत्काल नेकपा (एमाले) सँग एकता असंभव रहेको बताउनुभएको छ । विदेश विभागको बैठकमा उहाँले बिद्रोहबाट गठन भएको

चिसोले जुम्लाको जनजीवन प्रभावित
काठमाडौं, पुस १७ । हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी वृद्धि हुन थालेका छन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो

सरकारमा जाने-नजाने निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै
काठमाडौं, पुस १७ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ। शनिबारदेखि पार्टी कार्यालय आलोकनगरमा शुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठकले पार्टी सरकारमा जाने की






