
२०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, पुस १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले

देउवालाई महामन्त्रीद्वयको दबाब : गम्भीर आत्मसमीक्षा गरेर नयाँ बाटो तय गरौँ
काठमाडौं, पुस १७ । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर आत्मसमीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताएका थिए । शनिबार ४७औँ मेलमिलाप दिवसमा संयुक्त शुभकामना वक्तव्य

ईस्वी संवत् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ: अध्यक्ष ओली
काठमाडौं, पुस १७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्ष सन् २०२३ को

अङ्ग्रेजी वर्ष सन् २०२३ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै
काठमाडौं , पुस १७ । आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । जिजस क्राइस्टलाई

आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै
काठमाडौं , पुस १७ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आइतबार नेपालमा नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै छ । २०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि

साँखु शालिनदी मेला यहि पुस २२ गतेदेखि संचालन हुने
काठमाडौं, पुस १५ । साँखुको शालिनदी आसपासमा माधवनाराण भगवानको एक महिने व्रत यहि पुस २२ गतेदेखि संचालन हुने भएको छ । यसका लागि शंखरापुर नगरपालिकाको साँखु स्थित शालिनदी मेलाको तयारी

नेपाल टीट्वान्टी क्रिकेट लिगमा लुम्बिनीको लगातार पाँचौँ जित
काठमाडौं, पुस १५ । नेपाल टीट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले लगातार पाँचौ जित हात पारेको छ।कीर्तिपुर क्रिकेट मैदानमा जारी यो प्रतियोगितामा आज लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई ३५ रनले

खल्तीबाट आईएमई लाइफको प्रिमियम भुक्तानीमा १ हजार रुपैयाँसम्म फिर्ता
काठमाडौं, पुस १५ । ‘खल्ती’ ले आई एम इ लाईफ इन्स्योरेन्सको प्रयोगकर्ताको लागि बीमा प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ। अफर अन्तर्गत प्रयोगकर्ताहरुले प्रिमियम भुक्तानीमा रू. १०००

कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो
काठमाडौं, पुस १५ । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ । नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क

अघि बढ्यो काठमाडौँ केरुङ रेलमार्गको विस्तृत अध्ययन
काठमाडौं, पुस १५ । सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको

प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले स्थगित गर्यो ‘एमडिएमएस’
काठमाडौं, पुस १५ । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने

उत्तरी कम्बोडियाको होटलमा आगलागी , १९ को मृत्यु
काठमाडौं, पुस १५ । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ। सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ। बिहीबार यहाँका सुरक्षा अधिकारीले सो






