Jagaran News

महाकाली नदीको तटबन्धको विषयमा आज भारतलाई कूटनीतिक नोट पठाइँदै

काठमाडौं, मंसिर २० ।  दार्चुलाको महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा आजद्ध (मंगलबार) परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउने भएको छ । दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई

रवीन्द्र मिश्रको निर्वाचन खर्च साढे २४ लाख रुपैयाँ

काठमाडौं, मंसिर २० । काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनले हालै सम्पन्न निर्वाचनमा

कहिले आउँला मेलम्चीको पानी काठमाडौँका घर-घरमा  ?

काठमाडौं, मंसिर २० । मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ। गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो । अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको

तोलामा ६ सयले घट्यो आज सुनको मूल्य

काठमाडौं, मंसिर २० । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार नौ सयमा कारोबार भएको सुनको

समानुपातिकमा सहभागी ४७ दल : अहिलेसम्म कसले कति मत पाए ?

काठमाडौं, मंसिर २० ।  मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको अन्तिम परिणाम आइसकेको छ । समानुपातिकर्फको भने मत गणना आज (मंगलबार) सकिने निर्वाचन आयोगले जनाएको छ । सोमबार

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो

काठमाडौं, मंसिर २० ।  लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार ७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। बागमती प्रदेशमा साउनको दोस्रो सातादेखि हालसम्म डेंगुबाट

काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता दिने

काठमाडौं, मंसिर २० । लोकसेवा आयोगले लिएको परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई काठमाडौं महनागरपालिकाले जागिर दिने भएको छ।महानगरले करारमा इन्जिनियर नियुक्त गर्दा लोकसेवाका वैकल्पिक उम्मेदवारलाई प्राथमिकता दिने भएको हो

 नारायणगढ–मुग्लिन सडकखण्डको पुलबाट ट्रक खस्दा चालकको घटनास्थलमै मृत्यु

काठमाडौं, मंसिर २० । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक

विवाहको इन्गेजमेन्ट रद्द भएपछि यी युवतीले गरिन् केटाकै घरमा गएर पेट्रोल छर्किएर आत्मदाह

काठमाडौं, मंसिर २० । विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदाह गरेकी छन्। काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ

लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सर्‍यो

काठमाडौं, मंसिर २० । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सारिएको छ । स्थायी पूर्वाधार बनाएर मात्र राजधानी सार्नु पर्ने, त्यसमा पनि नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने रुपन्देहीका नेताहरूले माग गर्दै

चीनमा वायु प्रदूषण, हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

काठमाडौं, मंसिर २० । चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । बेइजिङले विगत १० वर्ष वा सो भन्दा अघिदेखि

भारतलाई रविको प्रश्न: दार्चुला, काठमाडाैँ वा दिल्ली कहाँ भेट्ने ?

काठमाडौं, मंसिर २० । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भारतले महाकाली नदिको बहाव नेपालतर्फ धकेल्ने गरी अनधिकृत संरचना निर्माण गरिरहेको विषय अस्वीकार्य भएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा आफ्नो