
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी छ : प्रमुख निर्वाचन आयुक्त
काठमाडौं, पुस १८ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी गरिएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति
शेयर बजार आज पनि बढ्यो, कारोबार कति ?
काठमाडौं, पुस १८ । शेयर बजार आज सोमवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५६ अङ्कले बढेर दुई हजार ६३ दशमलव ८३ विन्दुमा पुगेको छ

माघ २५ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव
काठमाडौं, पुस १८ । निर्वाचन आयोगले आगामी माघ २५ गते बुधबार राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर

मानसिक रूपमा कमजोर देखिएपछि वरिष्ठ मनोविदको परामर्शमा सन्दीप
काठमाडौं, पुस १८ । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने मानसिक रूपमा कमजोर बनेपछि सोमबारदेखि वरिष्ठ मनोविदको परामर्श सुरु गरिएको छ। बलात्कार आरोपमा जेलमा रहेका सन्दीप पछिल्लो समय मानसिक

सरकारको सेवा प्रवाहमा सुधार ल्याउन प्रधानमन्त्रीले गरे सचिवहरुसँग परामर्श
काठमाडौं, पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकारका सचिवहरुसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनले सबै मन्त्रालय तथा निकायमा सचिवहरुलाई छलफलमा बोलाएका हुन्

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिने
काठमाडौं, पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनको सहमतिमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका

नेपाल टीट्वान्टी क्रिकेट लिगमा पोखराले काठमाडौलाई हरायो
काठमाडौं, पुस १८ । नेपाल टीट्वान्टी क्रिकेट लिगमा पोखराले काठमाडौलाई हराएको छ। कीर्तिपुरको क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई ५ विकेटले हराएको हो। काठमाडौंले दिएको १

सत्तारुढ गठबन्धनमा सामेल हुन सकिदैनः माधव नेपाल
काठमाडौं, पुस १८ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं, पुस १८ । काठमाडौंका तारकेश्वरमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ। गएराति तारकेश्वर नगरपालिका ७ चिमलपोखरीस्थित सडकमा बा ९८ प ९१३ नम्बरको स्कुटर बिद्युतको पोलमा

काठमाडौंको सतुगंलमा एटिएम फोड्दै गर्दा एक जना पक्राउ
काठमाडौं, पुस १८ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सतुगंलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७

राहदानीका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सीडीओलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं, पुस १८ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्न निर्देशन दिएका छन्। सोमबार बिहान ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी र

पाँच महिनामा भित्रिए १२ हजार विद्युतीय सवारी साधन
काठमाडौं, पुस १८ । नेपालमा चालू आर्थिक वर्षको पाँच महिने अवधिमा १२ हजार २८४ विभिन्न विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको छ। गत साउनदेखि मंसिरसम्मको तथ्यांकअनुसार






