Jagaran News

संघीयता अब देशले धान्दैन: विप्लव 

काठमाडौं, मंसिर २३ ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा

एमाले प्रतिपक्षमै बस्छ- उपाध्यक्ष पौडेल

काठमाडौं, मंसिर २३ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले सो धारणा व्यक्त

यस्तो छ नयाँ सरकार गठनको अंक गणित, यी हुन् कांग्रेसका पाँच र एमालेका चार विकल्प

काठमाडौं, मंसिर २३ । निर्वाचनको मत गणना सकिएसँगै नयाँ सरकार गठनको दौडधुप तीब्र भएको छ । प्रमुख राजनीतिक दलहरु आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी हिसाव–कितावमा लागेका छन् । दलहरु आन्तरिक रुपमा

बिहेको सिजनमा सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

काठमाडौँ , मंसिर २३ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला छ सयले बढेर एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला ९९

समानुपातिकबाट सांसद बन्न उम्मेदवारको दाैडधुप, नेतृत्व दबाबमा

काठमाडौं, मंसिर २३ ।  निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेर नाम बुझाउन पत्राचार गरेसँगै बन्दसूचीमा रहेका उम्मेदवारको दौडधुप बढेको छ । आकांक्षीको दौडधुप बढेपछि नेतृत्व भने दबाबमा परेको छ ।

सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा, गेटमा ताला , सुरक्षाकर्मी तैनाथ

काठमाडौं, मंसिर २३ । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायी आन्दोलित

प्रधानमन्त्री देउवा भन्छन्– भ्रष्टाचार हुनै दिन्नँ

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार हुनै नदिने अठोट व्यक्त गरेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्नु पर्ने उनको धारणा छ

आजदेखि मेलम्चीको पानी राजधानीमा वितरण गरिँदै

काठमाडौं, मंसिर २३ ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही

चोलेन्द्रविरुद्धको महाभियोग निष्क्रिय पार्ने पत्रमाथिको रिटमा आज सुनुवाइ

  काठमाडौं , मंसिर २३ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबरा, संघीय

एमालेको सचिवालय बैठक आज बस्दै, समानुपातिकको टुंगो लगाउने

काठमाडौं , मंसिर २३ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो । एमाले

विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ- जनार्दन शर्मा

काठमाडौं, मंसिर २२ । अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् । आज यहाँ आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले

आम निर्वाचन २०७९: पूर्वउपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए ?

काठमाडौं, मंसिर २२ ।  प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने सात जना पराजित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू