
नेपाल टी–ट्वान्टी: लुम्बिनीले फेरि हरायो काठमाडौंलाई
काठमाडौं, पुस २० । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई फेरि हराएको छ । बुधबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई १०२ रनले हराएको हो ।

६ दिनलाई पछि सर्यो कांग्रेसको बैठक
काठमाडौं, पुस २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पछि धकेलिएको छ। पुस २२ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक ६ दिनपछि धकेलिएको हो। कांग्रेस केन्द्रीय कार्यालय सानेपाका मुख्यसचिव

जाडो मौसममा शरीरलाई न्यानो राख्न खानुहोस् यी सुपरफुडहरू
काठमाडौं, पुस २० । काठमाडौं । अधिकांश स्थानहरूमा जाडोले निकै बढेको छ। चिसो हावाका कारण मानिसलाई बाहिर निस्कन समेत कठिन भएको छ । शीतलहरको प्रकोपबाट बच्न मानिसहरु न्यानो कपडा लगाएर

सुनको मूल्य बढेको बढै, कति छ आज ?
काठमाडौं, पुस २० । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँमा

अबको राष्ट्रपति को ? आकांक्षी धेरै
काठमाडौं, पुस २० । आउँदो फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो चरणको पाँच वर्षे कार्यकाल सकिएसँगै मुलुकले नयाँ राष्ट्रपति पाउनेछ । सत्ता समीकरणका लागि नयाँ गठबन्धन बनेपछि एमालेको भागमा

अर्थतन्त्रको अवस्थाबारे गभर्नर र अर्थमन्त्रीसँग प्रधानमन्त्रीको छलफल
काठमाडौं, पुस २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको वर्तमान अवस्थाबारेमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार

पुसभित्रै सभामुख चयन हुने, को बन्ला त नयाँ सभामुख ?
काठमाडौं , पुस २० । यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधिसभा

५ दिनमा ल्याउने भनिएको ‘न्यूनतम साझा कार्यक्रम’ अझै तयार भएन, आफ्नै निर्णयमा चुक्यो सरकार
काठमाडौं, पुस २० । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले गत पुस १४ गते ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने उद्घोष गरे । सोही दिन बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसको

देशैभर राहदानी वितरण ठप्प, १० हजार आवेदन ‘पेन्डिङ’
काठमाडौं, पुस २० । देशैभर राहदानी वितरण ठप्प भएको छ । सर्भरमा समस्या आएको भन्दै १७ पुसदेखि राहदानी विभागले छपाइ र वितरण ठप्प पारेको हो । फाराम भर्न मिले पनि सर्भर सिस्टम

डेरी व्यवसायीले गरे दूधको मूल्यवृद्धि फिर्ता
काठमाडौं, पुस २० । दूधको मूल्य समायोजनबारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य मंगलबारदेखि फिर्ता लिएका छन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य

पाँचथरमा आगलागी हुँदा जलेर दुईजनाको मृत्यु
काठमाडौं, पुस २० । पाँचथरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मेघबहादुरका २३

शीतलहरले अस्पतालमा बिरामीको संख्या बढ्यो, तीन दिनका लागि विद्यालय बन्द
काठमाडौं, पुस २० । सिराहामा चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ। करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको संख्या बढ्न थालेका हुन्। चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका






