Jagaran News

जसपाको बैठक आज पनि बस्दै, सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय गर्ने

काठमाडौं , पुस १९ । जनता समाजवादी पार्टी जसपाको राजनीतिक समितिको बैठक आज पनि बस्दैछ । सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय गनै बैंठक बोलाइएको हो । सोमबार

इरानमा थप दुई जना किशोरीलाई मृत्यु दण्ड 

काठमाडौं, पुस १९ । इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा थप दुई जना किशोरीलाई मृत्यु दण्डको सजाय दिइएको छ । मुस्लिम ड्रसकोड पालना नगरेको आरोपमा एक युवतीको हिरासतमा मृत्यु

प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं, पुस १९ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। उनले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन निर्देशनात्मक सम्बोधन गर्ने भएका हुन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा

भाग मिलाउन ३ मन्त्रालय फुटाएर २५ पुर्‍याउने तयारी, ५ उपप्रधानमन्त्री बनाइने

काठमाडौं, पुस १९ ।  सत्ता साझेदार दलहरूले तीनवटा मन्त्रालय फुटाउने तयारी गरेका छन् । भागबन्डा मिलाउन मन्त्रालय फुटाएर २५ वटा पुर्‍याउने तयारी भएको हो । मन्त्रालयको संख्या अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

सर्वोच्च बारको निर्वाचन पुस २३ गते, को को छन् उम्मेदवार ?

काठमाडौँ , पुस १९ ।  सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता

मेलम्चीको पानी नआएको भन्दै कोटेश्वरका स्थानीयले बुझाए ज्ञापनपत्र

काठमाडौं,पुस १८ ।  कोटेश्वरको महादेवस्थानमा मेलम्चीको पाइप लाइनमा खानेपानी नआएको भन्दै स्थानीयले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् । आज सोमवार कोटेश्वर महादेवस्थानका स्थानीयले अन्य क्षेत्रमा मेलम्चीको नयाँ

सशस्त्र प्रहरी बलमा आचरणसम्बन्धी स्थायी आदेश जारी

काठमाडौं, पुस १८ । सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीहरूलाई कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरणसम्बन्धी स्थायी आदेश २०७९ जारी गरेको छ । यसअघि गृह

रेशम चौधरी रिहा नभए उन्मुक्ति पार्टीले प्रदेशसभा अवरुद्ध गर्ने

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरी रिहा नभए माघी पर्व (माघ १) पछि प्रदेशसभा अवरुद्ध गर्ने चेतावनी दिएको छ । टिकापुर घटनामा संलग्नता रहेको आरोपमा दोषी ठहर भई

जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी

काठमाडौं, पुस १८ । नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले

माछापुच्छ्रे बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट

काठमाडौं, पुस १८ । माछापुच्छ्रे बैंकका ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट पाउने भएका छन्। दुई संस्थाबीच सोमबार व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा ब्लुबर्ड क्लिनिकका

लक्ष्मी बैंक र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काठमाडौं, पुस १८ ।  लक्ष्मी बैंकले विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधी अध्ययन गर्न चाहाने महिलालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। बैंकले २०औं वार्षिकोत्सवको प्रतिवद्धता स्वरुप काठमाडौं

सेञ्चुरी बैंकले पाँच प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, पुस १८ । सेञ्चुरी कमर्सियल बैंकको बाह्रौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई कुल पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ। पुष १४ अथवा बिहीबारका दिन सम्पन्न भएको उक्त