प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौ, माघ ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने गरि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्