गृहमन्त्री लामिछाने र ईयू प्रतिनिधिमण्डलका डेप्रेजबीच शिष्टाचार भेटवार्ता
काठमाडौं, माघ ६ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि ईयू प्रतिनिधिमण्डलका राजदूत एच.ई. नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ।
शुक्रबार भएको भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्