
काठमाडौं–४ मा गगन एक हजार बढी मतान्तरले अगाडि
काठमडौं, मंसिर ५ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा निकटतम प्रतिस्पर्धीभन्दा एक हजार बढी मतान्तरले अगाडि लागेका छन् । प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–४ मा जारी

ललितपुर-३ मा तोसिमा कार्कीको अग्रता
काठमडौं, मंसिर ५ । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छन्। चार हजार ९ सय ५ मत गणना हुँदा तोसिमाले १ हजार ६ सय ८ ल्याएकी

काठमाडौं १ मा रविन्द्र मिश्र पहिलो भए
काठमडौं, मंसिर ५ । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता लिएका छन् । पछिल्लो अपडेटअनुसार रवीन्द्र मिश्रले २४१६ मत पाएका छन् । कांग्रेसका प्रकाशमान सिंहले २३०२, एमालेका

चितवन २ मा ६०० मत गन्दासम्म रवि लामिछानेको ४३ मत
काठमडौं, मंसिर ५ । चितवन-२ को मतगणनाको प्रारम्भिक रुझानमा नेकपा एमालेले अग्रता कायमै छ । ६०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३६४ मत पाएका छन् । यहाँ

गोरखाका ८ केन्द्रमा पुनः मतदान गर्न एमालेसहित ८ दलको माग
काठमाडौं, मंसिर ५ । गोरखा क्षेत्र नम्बर १ र २ का ८ वटा मतदान केन्द्रमा पुनः मतदान माग गर्नपर्ने भन्दै नेकपा एमाले लगायतका दलहरुले माग गरेका छन्।गठबन्धनमा आवद्ध लहरुले लोकतन्त्र

प्रदेशमा पनि कांग्रेसले खोल्यो खाता , मुस्ताङ ‘१’ बाट नाम्डु गुरुङ विजयी
काठमाडौं, मंसिर ५ । मुस्ताङको प्रदेशसभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार नाम्डु गुरुङ निर्वाचित भएका छन्।विजयी गुरुङले १ हजार ४८ मत ल्याए। उनीसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका इन्द्रधारा विष्ट ७

झापा-४ मा पनि घण्टीकै अग्रता
काठमाडौं, मंसिर ५ । झापा क्षेत्र नम्बर- ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु प्रसाद ढकालले प्रारम्भिक अग्रता लिएका छन् । १४३ मतसहित उनले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्दीएमालेका

चितवन क्षेत्र न २ मा एमालेका पोखरेलको अग्रता,स्वतन्त्रका रवि तेस्रोमा
काठमाडौं, मंसिर ५ । चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। १०० मत गणना गर्दा कृष्णभक्त पोखरेलले ५३ मत ल्याएका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेश

आम निर्वाचन : एमालेको अग्रता, घण्टी तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला दललाई कडा टक्कर दिदै
काठमाडौं, मंसिर ५ । आइतबार सम्पन्न आम निर्वाचनको सुरुवाती परिणाम आउन थालेको छ। पछिल्ला परिणाम अनुसार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला दललाई कडा टक्कर दिएको छ। हालसम्म स्वतन्त्र

देशभरका ३० स्थानको मतगणना जारी
काठमाडौं, मंसिर ५ । निर्वाचन आयोगले हालसम्म ३० निर्वाचन क्षेत्रको मतगणना सुरु भइसकेको जनाएको छ । आयोगका अनुसार काठमाडौंका १०, ललितपुरको तीन, झापाको दुई, सप्तरीको दुई, कास्की एक, कैलाली एक,

दाङ ३ मा एमालेकी कोमल वलीको सुरुवाती अग्रता
काठमाडौं, मंसिर ५ । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी कोमल वलीले सुरुवाती अग्रता लिएकी छन्। प्रारम्भिक मतपरिणाम अनुसार वलीले ४९, काङ्ग्रेसका दिपक गिरिले ३१, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल

मुस्ताङबाट काँग्रेसले खाता खोल्यो, २९ वर्षीय योगेश बने सांसद
काठमाडौं, मंसिर ५ । बाबु पुस्ताका एमालका प्रतिस्पर्धाीलाई पछि पार्दै मनाङका योगेश गौचन थकाली सांसद बनेका छन् । केहीबेर अघि सम्पन्न मतगणनामा उनले नेकपा (एमाले) का प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका

