Jagaran News

यी ठाउँमा हुँदैछ काठमाडौंका १० वटै क्षेत्रको मतगणना, गणनाको अन्तिम तयारी

काठमाडौं, मंसिर ५ ।  काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ।

उपत्यकालगायत देशैभर मतगणना सुरु, केही ठाउँमा घन्टीको अग्रता

काठमाडौं, मंसिर ५ ।  आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभर अधिकांश ठाउँमा सुरु भएको छ। देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमबारबाट मत गणनाको

सकियो मतदान: मतदातामा देखिएन उत्साह, आजै रातिबाट मतगणना 

काठमाडौं, मंसिर ४ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतवार देशैभर एकै चरणमा सकिएको छ।बिहान ७ बजेदेखि सुरु भएको मतदान देशका केही ठाउँमा भएका झडपबाहेक शान्तिपूर्ण रुपमा सकिएको हो। तर, यो

देशभर ४७ मतदान केन्द्रमा विवाद, १५ केन्द्रको मतगणना स्थगित

काठमाडौं, मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतबार जारी मतदानका क्रममा ४५ मतदान केन्द्रमा विवाद भएको छ। मतदान केन्द्रमा विवाद भएपछि १५ ठाउँमा प्रहरीले ३५ राउन्ड गोली चलाएको नेपाल

आम निर्वाचन : ११ जिल्लाका २४ मतदान केन्द्रमा प्रहरीले चलायो गोली

काठमाडौं, मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ। बिहान ७ बजेबाट जारी निर्वाचनमा देशका अधिकांश ठाउँमा शान्तिपूर्ण रुपमा निर्वाचन भएपनि केही ठाउँमा भने

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

काठमाडौं, मंसिर ४ । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहीत नदेखिएको बताएका छन्। आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको

बाजुरामा मतपत्रमा आगो लगाइयो

काठमाडौं, मंसिर ४ । बाजुरामा मतपत्रमा आगो लगाइएको छ । बाजुराको स्वामिकार्तिक थापर गाउँपालिकामा रहेको मतदान केन्द्रमा समानुपातिकतर्फको मतपेटिकामा नै आगो लगाइएको हो । प्रदेशसभाको समानुपातिकतर्फ ‘क’ बुथमा ब्याले बक्सभित्रै

यो निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको छ: राजेन्द्र लिङ्देन

काठमाडौं, मंसिर ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको बताएका छन् । आइतबार गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका- १ स्थित गोलधाप मतदान केन्द्रमा

देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न, मतपेटीका ढुवानीका लागि सवारीसाधन तैनाथ

काठमाडौं, मंसिर ४ । गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन्। आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले

निर्वाचनपछि एमालेले बहुमत ल्याउने ओलीको दावी : भने -मंसिर १५ सम्ममा वहुमत सरकार बन्छ

काठमाडौं, मंसिर ४ ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरेपछि उनले शान्तिपूर्णं

पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न आयोगको निर्देशन

काठमाडौं, मंसिर ४ ।  निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ । यसैगरी आयोगले कुनै मतदान केन्द्रमा मतदान

आम निर्वाचन: यी पाँच जिल्लामा चल्यो गोली, २७ ठाउँको मतदान स्थगित

काठमाडौं , मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा मतदान रोक्ने प्रयास भएपछि प्रहरीले पाँच जिल्लामा गोली चलाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार रौतहट,