Jagaran News

केपी ओली र रवीन्द्र मिश्रबीच भेट, चुच्चे नक्सा सहितको एक मुठ्ठी सिक्का उपहार

काठमाडौं, भदौ १३ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली निवासमा ओलीसँग अढाई घन्टा भेट भएको मिश्रले सामाजिक

माओवादीले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रिय सदस्य पठाउने

काठमाडौ , भदौ १३ । नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौंभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको

कोरोना अपडेट– थप २०२ जनामा संक्रमण पुष्टि , एक जनाको मृत्यु

काठमाडौ, भदौ १२ । देशभर पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३८३३ जनामा परीक्षण गर्दा २०२

सन्दीप बिग बासको ड्राफ्टमा अनसोल्ड

काठमाडौं, भदौ १२ ।  नेपाली राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् । अस्ट्रेलियन लिगका लागि आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै टिमले किनेनन्

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि बीच भुक्तानी सेवा सम्झौता

काठमाडौं, भदौ १२ । माछापुच्छ्रे बैंक लि. र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि द्धारा संचालित मोको डिजिटल वालेट बीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका

काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र इन्जिनियर राख्ने मेयर शाहको प्रस्ताव

काठमाडौं, भदौ १२ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् । आज (आइतबार) को नगर कार्यपालिका बैठकमा मेयर साहले

केही वर्षमै निःशुल्क विद्युत् दिन सकिन्छ : कुलमान घिसिङ

काठमाडौं, भदौ १२ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको विद्युत् निःशुल्क वितरण सकिने बताएका छन् । ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले आगामी दिनमा ग्राहकले निःशुल्क विद्युत्

पिपुल्स पावर लिमिटेडको आइपीओ बाँडफाँड , २ जना भाग्यमानीले पाए ११ कित्ता शेयर

काठमाडौं, भदौ १२ ।  आईतबार पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदन

नेप्सेमा ३३ अंकको गिरावट

काठमाडौं, भदौ १२ ।  साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ३३.३६ अंकले घटेर २ हजार बिन्दु भन्दा तल १९८९.२६ बिन्दुमा झरेको

नागरिकता विधेयक- विधायन समितिमा गठबन्धनलाई बहुमत

काठमाडौं, भदौ १२ ।  राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाएको छ । आइतबार बसेको राष्ट्रिय सभा दोस्रो बैठकले उक्त विधेयकलाई पुनर्विचारका

उर्जामन्त्री भुसालले सार्वजनिक गरिन् १७ बुँदे उपलब्धि, के–के भयो प्रगति ?

काठमाडौं, भदौ १२ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेदेखिको आफ्नो उपलब्धि सार्वजनिक गरेकी छन् । मन्त्री भुसालले आफ्नो उपलब्धि सार्वजनिक गर्दै गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र

गठबन्धन आजको आवश्यकता : कोइराला

काठमाडौं, भदौ १२ ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ