
आजदेखि धनगढीमा चैतन्य एकेडेमीको पाँच दिने निःशुल्क लोकसेवा शिविर
धनगढी । चैतन्य एकेडेमीले धनगढीमा पाँच दिने निःशुल्क बहुआयामिक लोकसेवा शिविर सञ्चालन गर्ने भएको छ । यही कार्तिक २६ गतेदेखि ३० गतेसम्म शिविरको आयोजना गरिने एकेडेमीले जनाएको हो । काठमाडौंमा

ओली–माधव सम्बन्ध : पहिले सहयात्री, अहिले आलोचक
काठमाडौं, कार्तिक् २५ । आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिँकदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको एजेण्डा नै

आम निर्वाचन: सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र
काठमाडौं, कार्तिक् २५ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी सकिएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइएको छ । बुधबार राजधानीका

झापा- ५ मा ओलीलाई अधिकारीको चुनौती, कस्तो छ अंकगणित ?
काठमाडौं, कार्तिक २५ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष

कलाकार बबिता र शंकरबीच सम्बन्धविच्छेद
काठमाडौं, कार्तिक २४ । नेपाली सांगीतिक लोकदोहोरी क्षेत्रका कलाकार बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ। काठमाडौँ जिल्ला अदालत पुगेर बिहीबार औपचारिक रुपमै यी जोडीले वैवाहिक सम्बन्धलाई टुंग्याएका

लज्जास्पद हारसँगै विश्वकपबाट बाहिरियो भारत, इंग्ल्यान्ड फाइनलमा
काठमाडौं, कार्तिक २४ । ओपनरद्वय जस बटलर र एलेक्स हल्सको उत्कृष्ट ब्याटिङप्रेरित इंग्ल्यान्डले आईसीसी ट्वान्टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १० विकेटको सहज जित निकालेको छ । जितसँगै इंग्ल्यान्डले फाइनलमा स्थान

चितवन–२ बाट प्रत्यक्षका उम्मेदवार उमेश श्रेष्ठ को हुन ? हुँदैछ रवि लामिछानेसँग भिडन्त
काठमाडौं, कार्तिक २४ । २०१२ साल माघ २० गते पूर्वी नेपालको भोजपुर बजारमा जन्मिएका उमेश श्रेष्ठ हाल ललितपुर उपमहानगरपालिका ३, झम्सीखेलमा अस्थाई बसोबास गर्छन् । भरतपुर महानगरपालिका ५ कल्याणपुरमा पनि

राष्ट्रपति भण्डारीलाई आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान
काठमाडौँ, कार्तिक २४ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ। उनलाई रोक्जाभिक ग्लोबल फोरममा वमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसदकी पूर्वउपाध्यक्ष सिल्भाना–कोच

छिटो आर्थिक क्रान्ति गर्न गोरखा-२ रोजेको हुँ: प्रचण्ड
काठमाडौं, कार्तिक २४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन्। बिहीबार गोरखाको अजिरकोट

एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा
काठमाडौं, कार्तिक २४ । शसस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले

आज पनि शेयर बजार घटेर राताम्मे
काठमाडौं, कार्तिक २४ । लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५२ अङ्कले घटेर एक हजार आठ

हिन्दु राष्ट्रको पक्षमा बहस गर्नेलाई मतदान गरौं: विश्व हिन्दु महासंघ, नेपाल
काठमाडौं, कार्तिक २४ । विश्व हिन्दु महासंघ, नेपाल राष्ट्रिय समितिले हिन्दु राष्ट्रको पक्षमा बहस गर्न प्रतिवद्धता जाहेर गर्ने उम्मेदवारहरुलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदात गर्न आह्वान गरेको छ।महासंघले बिहीबार

