Jagaran News

नेता नेपाल भन्छन् -हाम्रो पार्टीको सरकार बन्यो भने वृद्धभत्ता ५ हजार पुर्‍याउँछौं

काठमाडौं, कार्तिक २४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेको खण्डमा वृद्धभत्ता ५ हजार पुर्‍याउने बताएका छन्। केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले

काठमाडौँको बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं, कार्तिक २४ ।  काठमाडौँको बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२

उम्मेदवार घरदैलोमा व्यस्त -राप्रपा उम्मेदवार लामा

नुवाकोट । नुवाकोट क्षेत्र नं. २ (क) प्रदेशसभा सदस्य उम्मेदवार दिपेश लामाले प्रतिबद्धता पत्रमा लेखिएका हरेक कुरा पूरा गर्ने बाचा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बाट उम्मेदवार बनेका उनले

डोटी भूकम्प अपडेट : ६ जनाको मृत्यु, ८ जना घाइते र १० घर पूर्णरुपमा क्षति

काठमाडौं, कार्तिक २३ ।   गए राति डोटिस्थित खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु भई आएको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ मा ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय बुधबार दिउँसो जारी गरेको

मंसिर ४ पछि एमाले सरकारले वृद्धभत्ता ५ हजार बनाउँछ: ईश्वर पोखरेल

काठमाडौं, कार्तिक २३ ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरु पार्टीको निकै बिरोधका बाबजुद पनि आफूहरुले वृद्धा भत्ता सुरुवात गरेको

कांग्रेसको जित देशको विकास र जनताको समृद्धिका लागि आवश्यक: नेता सिंह

  काठमाडौं, कार्तिक २३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा संकट पर्दा निकास दिन सक्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेद्वार रहेका

दार्चुला पुगेर प्रचण्डले भने- प्रतिगमनलाई परास्त गर्न कांग्रेससँग गठबन्धन गरेको हो

काठमाडौं, कार्तिक २३ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउन नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् । दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको

राती ढिला खाना खाँदा स्वास्थ्यमा पर्छ यस्तो असर ? थाहापाउनुहोस्

स्वास्थ्यका हिसाबले राती खाना खानु त्यती अनुकुल मानिदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । हामी जब राती अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । अपच हुने त छँदैछ, शरीरमा

काठमाडौँमा कहिले आउँछ मेलम्चीको पानी ?

काठमाडौं, कार्तिक २३ ।  वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स

सिटिजन्स बैंकद्वारा च्याटबट सेवा सिटिजन्स साथिको शुरुवात

काठमाडौं , कार्तिक २३ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वेबसाइट मार्फत च्याटबट सेर्वा सिटिजन्स साथिको’ शुभारम्भ गरेको छ । यस नवीनतम सेवा मार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध

घटेर शेयर बजार आज राताम्मे

काठमाडौं, कार्तिक २३ । शेयर बजार आज बुधवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयरबजार परिसूचक नेप्से आज ३९ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव

भूकम्पले बस्ती खण्डहर बनेपछि (तस्बिरहरु)

काठमाडौं, कार्तिक २३ ।  मंगलबार रातिदेखि बुधबार बिहानसम्म गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी