
‘अग्निपथ’मा नेपालबाट तत्काल सैन्य भर्ती नहुने
काठमाडौं, भदौ ९ । भारतले अग्निपथ योजनाअन्तर्गत नेपालबाट तत्काल सैन्य भर्ती नगर्ने भएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री नारायण खड्कालाई बुधबार भेटेर सो जानकारी गराएका हुन्। भारतले

महाअभियोग सिफारिस समितिले जबरालाई बयानका लागि बोलायो
काठमाडौं, भदौ ८ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरालाई बयानका लागि बोलाएको छ । बुधबार सिंहदरबारस्थित कार्यकक्षमा बसेको बैठकबाट जबरालाई यही भदौ १५ गते बयानका लागि बोलाउने

आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू
काठमाडौं, भदौ ८ । आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनिक गरेको छ । सो अफर भदौ १० गते एक दिन हुने कम्पनीले

कोरोना अपडेट– थप ४८७ जनामा संक्रमण पुष्टि , एकको मृत्यु
काठमाडौ , भदौ ५ । देशभर पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ४१७७ जनामा परीक्षण गर्दा

एनआईसी एशिया क्यापिटलको ५५ प्रतिशत नगद लाभांश पारित
काठमाडौं, भदौ ८ । एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा बुधबार क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको छ। उक्त सभाले चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) नगद

महानगरपालिकाले अवैध संरचना भत्काएपछि आक्रोशमा व्यापारीहरु, भन्छन् – केहि समय दिन पर्थ्यो
काठमाडौं, भदौ ८ । काठमाडौँ महानगरपालिकाले नक्शा पास विना अवैध रुपमा बनाइएको काठमाडौँ मलको संरचना भत्काएपछि स्थानीय व्यापारीहरु आक्रोशित भएका छन्। काठमाडौँ मल छेउमा पसल राखेर व्यवसाय गर्दै आइरहेका उनीहरुले

नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न (फोटोफिचर )
काठमाडौं, भदौ ८ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु

आज एकैदिन २२७ जना चालक कारबाहीमा
काठमाडौं, भदौ ८ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २ सय २७ जना चालकहरू कारबाहीमा परेका छन्। १ सय २५ जना पानी ट्याङ्करका चालक,

एसिया कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा
काठमाडौं, भदौ ८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहराइनमा हुने २० वर्ष मूनिको एसियन कप छनोटका लागि प्रारम्भिक चरणमा २५ सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज

सामान्य बढ्यो शेयर बजार , डेढ अर्ब रुपैयाँको कारोबार
काठमाडौं, भदौ ८ । शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८७ अङ्कले बढेर दुई हजार ५७ दशमलव ८५ विन्दुमा पुगेको छ

काठमाडौंको फोहोर चार दिनभित्र व्यवस्थापन हुने
काठमाडौं, भदौ ८ । यसअघि काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहोर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ। टेकु ट्रान्फरस्टेसनमा रहेका फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहोर व्यवस्थापनको

अवैध संरचना हटाउन मेयर बालेन्द्रको ‘एक्शन’, अहिलेसम्म कहाँ–कहाँ चल्यो डोजर ?
काठमाडौं, भदौ ८ । पछिल्लो समय काठमाडौं महानगरले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ। काठमाडौं महानगरपालिकाले नक्सा पासमा उल्लेख भएभन्दा फरक ढङ्गले






