
३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
काठमाडौं, मंसिर १२ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस

बैंक तथा वित्तीय संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंकको राहत
काठमाडौं, मंसिर १२ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावको समस्या हट्न नसकेपछि नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा विस्तारमा केही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक

सहरी विकास मन्त्रालयमा चरम बेथिति, सचिबले गरेको निर्णय निमित्त सचिवले उल्टाए
काठमाडौ, मंसिर १२ । सहरी विकास मन्त्रालयका निमित्त सचिव पदम मैनालीले नियम बाहिर गइ एउटा गम्भिर गल्ती गरेका छन् । उनले परम्परा र नियमावलीलाई ठाडै उल्लंघन गरी मन्त्रालयका सचिबले गरेको

कोरियाको रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकियो
काठमाण्डौ , मंसिर १२ । कोरियाको कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि जान इच्छुक नेपालीले आउँदो

चलचित्र ‘महापुरुष’ ले ३० दिनमा कमायो १० करोड
काठमाडौं, मंसिर १२ । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ ले ३० दिनमा १० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । तिहार बिदाको अवसर पारेर

समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी
काठमाडौं, मंसिर १२ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म

सरकार गठनको कसरतमा देउवा, बालुवाटारमा प्रचण्ड–नेपालसँग संवाद
काठमाडौं, मंसिर १२ । आम निर्वाचनको नतिजा आउने क्रम अन्तिमतिर पुग्दै गर्दा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग संवाद थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा,

मधेश प्रदेशमा १४ सिटसहित एमाले पहिलो दल
काठमाडौं, मंसिर १२ । गत ४ मंसिरमा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा मधेश प्रदेश सभामा एमाले पहिलो दल बन्न सफल भएको छ । हालसम्म सार्वजनिक मतपरिणामअनुसार

मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी एमाले अघि बढ्छ: उपाध्यक्ष पौडेल
काठमाडौं, मंसिर १२ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकि

प्रधानमन्त्री बन्ने कसरतमा पौडेल, काँग्रेसबाट को को छन् दाबेदार ?
काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थालेका हुन्

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं, मंसिर १२ । सोमबार सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले घटेको छ । बिहीबारदेखि आइतबारसम्म स्थिर रहेको सुनको भाउ सोमबार आइपुग्दा घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका

चीनमा एकै दिन ४० हजारभन्दा बढी कोभिड संक्रमित भेटिए
काठमाडौं, मंसिर १२ । चीन पछिल्लो २४ घन्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन






