
अब विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने
काठमाडौं, भदौ ७ । अब विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने भएको छ। विसं २०७८ वैशाख १३ गते त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्न प्रतिबन्ध लगाएको थियो।

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम कति ?
काठमाडौं, भदौ ७ । दुई दिनसम्म लगातार घटेको शेयर बजार आज मङ्गलवार भने सामान्य बढेको छ । नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर दुई हजार ५४ दशमलव ९८ विन्दुमा

कांग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि , कुन जिल्लामा को खटिए ?
काठमाडौं, भदौ ७ । नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानकालागि ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’

सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता
काठमाडौं, भदौ ७ । सनराइज बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जा सुरक्षण नियमावली, २०७५ दोस्रो संसोधन को अधिनमा रही सम्झौता भएको छ। निक्षेप तथा कर्जा सुरक्षण कोष

काठमाडौं महानगरविरुद्ध प्रदर्शनमा उत्रिए फुटपाथ व्यापारी, भने– बिनाविकल्प रोजीरोटी खोस्न पाइँदैन (फोटोफिचर)
काठमाडौं, भदौ ७ । फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको

भदौं ६ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु के के छन् ?
काठमाडौँ , भदौ ७ । सरकारले भदौं ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सर्वजनिक गरेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

एनएमबि बैंकद्वारा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना
काठमाडौं, भदौ ७ । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आइरहेका महिलाहरूको अनुभव साट्ने उद्देश्यले

चुनावअघि माओवादीसँग एकता सम्भव छैन्, आ-आफ्नै चिन्हमा लड्छौ : अध्यक्ष नेपाल
काठमाडौं, भदौ ७ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसँग चुनावअघि एकता सम्भव नभएको बताएका छन् । आगामी आम निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी आ-आफ्नो चुनाव

नबिल बैंकले ल्यायो राखेको पैसाको दोब्बरदेखि १० गुणासम्म पाइने ‘ढुक्क मुद्दती खाता’
काठमाडौं, भदौ ७ । नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्दती खाता’ बजारमा ल्याएको छ। ‘नबिल ढुक्क मुद्दती खाता’अन्तर्गत ग्राहकहरुले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको

धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट भोलि हुने
काठमाडौं, भदौ ७ । धौलागिरि लघुवित्तको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट हुनेछ । यो लघुवित्तको आईपीओको

प्रभु बैंकका कर्मचारीद्वारा केन्द्रीय कार्यालय अगाडी धर्ना
काठमाडौँ, भदौ ७ । प्रभु बैंकका कर्मचारीहरूले केन्द्रीय कार्यालय अगाडी धर्ना दिएका छन् । आफूहरूमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने माग गर्दै उनीहरले धर्ना दिएका हुन् । मंगलबार काठमाडौँको बिजुलीबजारस्थित कार्यालय

बन्दको बहाना : बिमा रकम असुल्न दाङमा आफ्नै टिपरमा लगाइयो आगो
काठमाडौं, भदौ ७ । चार दलले आह्वान गरेको बन्दको बहानामा बिमा रकमको लोभमा परी दाङको घोराहीमा चालक र सहचालकले आफैले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैले आगजनी






