
बाजुरामा मतगणना अनिश्चित
काठमाडौं, मंसिर ११ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताले

इलाम १ मा खनाल दुई हजार मतले पछि
काठमाडौं, मंसिर ११ । इलाम प्रतिनिधिसभा क्षेत्र १ को मतगणनामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुख्य प्रतिस्पर्धीभन्दा २ हजार १ सय ४२ मतले पछि परेका छन्।

आगामी सरकारबारे बढ्दै चासो, पाँचदलीय गठबन्धनकै सरकारको गृहकार्य
काठमाडौँ , मंसिर ११ । सम्भावित समीकरणका विभिन्न अनुमानबीच कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पाँचदलीय गठबन्धनकै सरकार बनाउने तयारीमा लागेका छन् । प्रत्यक्ष सिट तथा समानुपातिक रुझानबीच

मत गन्न बाँकी रहेका ९ क्षेत्रमध्ये कहाँको अवस्था कस्तो ?
काठमाडौं, मंसिर ११ । अब देशभरका नौवटा निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये बिहान पौने १० बजेसम्म १५७ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।

सबै मिलेर विकासका काम गरौं: नवनिर्वाचित सांसद लामिछाने
काठमाडौं, मंसिर ११ । भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन। यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर

विश्वकप फुटबलमा आज चार खेल हुँदै
काठमाडौं, मंसिर ११ । विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। आइतबार हुने पहिलो खेलमा जापान र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। दोस्रो

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५६ सिटको नतिजा सार्वजनिक
काठमाडौं, मंसिर ११ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ सिटको अन्तिम परिणाम आइसकेको छ। सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने

प्रदेश सभा तर्फको प्रत्यक्ष निर्वाचनमा कांग्रेस अगाडि, एमाले दोस्रो
काठमाडौं, मंसिर ११ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा हालसम्ममा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । तीन सय ३० क्षेत्रमा भएको निर्वाचनमा हालसम्म ३१० स्थानको मतपरिणाम सार्वजनिक भएको छ

जेलमै बसेर रेशमले जिताइ दिए बुवा र श्रीमतीलाई
काठमाडौं, मंसिर ९ । यस पटकको निर्वाचनमा जबरजस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए । पार्टी खोलेर

दलप्रति वितृष्णा बढ्यो: चित्रबहादुर केसी
काठमाडौं, मंसिर ९ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गरेका छन् । केसीले मङ्सिर चारमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत

सशस्त्रका जवान घुस रकमसहित पक्राउ
काठमाडौं, मंसिर ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार

सुदूरपश्चिम प्रदेश: प्रतिनिधिसभामा माओवादी शून्य
काठमाडौं, मंसिर ९ । सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा प्रतिस्पर्धा गरेको थियो । सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा माओवादी केन्द्रले चार क्षेत्र पाएको हो ।






