Jagaran News

नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट

काठमाडौं, मंसिर ९ ।  पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा

२५ जिल्लामा गठबन्धन विजयी हुँदा ८ जिल्लामा एमालेको एकल जित

काठमाडौं, मंसिर ९ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ,

नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती थपियो : पोखरेल

काठमाडौं, मंसिर ९ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायित्वमा चुनौती थपेको बताएका छन्

देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ?

काठमाडौं, मंसिर ९ ।  भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा १२ जना मन्त्री सहभागी भएका छन् । जसमध्ये कतिपयले हार व्यहोरका छन् भने अधिकांश मन्त्रीले भने जित निकालेका छन्

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो अंकगणित

काठमाडौं, मंसिर ९ ।  प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय २४ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। हालसम्मको मतपरिणामअनुसार कुनै पनि दल बहुमत प्राप्त गर्नबाट वञ्चित भएका छन्।

नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो दल

काठमाडौं, मंसिर ९ । कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ। उसले मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा धेरै सिट जितेर सबैभन्दा ठूलो दलको

प्रतिनिधिसभा सदस्यमा ७ महिला निर्वाचितः कांग्रेसमा शून्य, एमालेबाट ३

काठमाडौं, मंसिर ९ । प्रतिनिधिसभातर्फ अहिलेसम्म ७ जना महिला निर्वाचित भएका छन् । एक सय ३२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा ७ जना महिला उम्मेदवार निर्वाचित भएका हुन् । अब

५ जलविद्युत् कम्पनीले पाए आईपीओ निष्कासन अनुमति

काठमाडौं,मंसिर ९ । धितोपत्र बोर्डले ५ वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले २९ कात्तिकदेखि १ मंसिरसम्म ५ जलविद्युत् कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको

गठबन्धन मिलेर देशलाई दुर्घटनामा जानबाट जोगायौं- प्रचण्ड

काठमाडौं, मंसिर ९ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट

यी हुन् अहिलेसम्म चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार (नामावलीसहित)

काठमाडौं, मंसिर ९ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको

काभ्रे २ बाट एमालेका गोकुल बाँस्कोटाको जित

काठमाडौं, मंसिर ९ – काभ्रे २ बाट प्रतिनिधिसभामा एमाले नेता गोकुल बाँस्कोटा विजयी भएका छन्। बाँस्कोटाले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका

एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै गुल्मी–१ मा कांग्रेस नेता भण्डारी विजयी

काठमाडौं, मंसिर ९ । गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी–१ मा जित हात पारेका हुन् ।