Jagaran News

चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने, यी प्रदेशमा विषेश निगरानी

काठमाडौं , भदौ ६ । अबको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने भएको छ । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको निर्वाचनमा

न्यायालयमा सुधारको प्रयास भइरहेको छः कामु प्रधानन्यायाधीश

काठमाडौं , भदौ ६ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा सुधारको प्रयास भइरहेको बताएका छन्। विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै आज उनले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिँदै

काठमाडौं महानगरले भत्काउन थाल्यो ‘अण्डर ग्राउण्ड पार्किङ’ मा बनेका संरचना

काठमाडौं, भदौ ६ ।  काठमाडौं महानगरले बानेश्वर कम्प्लेक्सको ‘अण्डर ग्राउण्ड पार्किङ’ खुलाउन संरचना भत्काएको छ । काठमाडौं नगर प्रहरीले अण्डर ग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको व्यापारिक भवनमा पार्किङ खुलाउन

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर !

काठमाडौं, भदौ ६ । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि

माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी घोषणापत्र एउटै हुने, भयो यस्तो सहमति

काठमाडौँ , भदौ ६ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ । पार्टी एकतासमेत गर्ने तयारी

एकै दिन ३ हजार २०९ जना सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं, भदौ ६ । उपत्यका ट्राफिक प्रहरीले काठमाडौंमा एकै दिन ३ हजार २०९ जना सवारी चालकलाई कारबाही गरिएको जनाएको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

काठमाडौं, भदौ ६ ।   नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । जस्ले गर्दा अब करादीबजारका उपभोक्ताले

विदेशमा कमाएको पैसा अब ज्योति विकास बैंकमा ६५ महिनामै डबल

काठमाडौं, भदौ ६ । ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने मुद्धती खाता सञ्चालनमा ल्याएको छ । विदेशमा गरिएको मेहनतको कदर गर्दै रकम

सांसद प्रदीप गिरिकाे निधनप्रति प्रतिनिधि सभामा शाेक प्रस्ताव पारित

राष्ट्रियसभाले काँग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकले प्रखर समाजवादी चिन्तक समेत रहेका प्रतिनिधिसभा सदस्य

हात्तीवनमा प्रचण्ड र नेपालबीच भेटवार्ता, ३ घन्टा के भयो छलफल ?

काठमाडौं, भदौ ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। सोमबार बिहान उनीहरुबीच ३ घन्टा वार्ता भएको बताएको छ ।

आयोगले भन्यो- आयव्यय विवरण नबुझाउने दललाई निर्वाचनमा सहभागी गराउँदैनौं

काठमाडौं, भदौ ६ । निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागी नगराउने भएको छ। निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दलहरु दर्ता

साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै

काठमाडौं, भदौ ६ ।  पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जरमा कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले