सरकारमा जाने-नजाने निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै
काठमाडौं, पुस १७ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ।
शनिबारदेखि पार्टी कार्यालय आलोकनगरमा शुरु भएको बैठक आज पनि बस्न लागेको हो।
बैठकले पार्टी सरकारमा जाने की नजाने भन्ने बारेमा टुंगो लगाउनेछ।















प्रतिक्रिया दिनुहोस्