Jagaran News

गगन थापा भन्छन्- वृद्धभत्ता ५० वर्षमै दिने प्रतिष्पर्धा हुन बेर छैन

काठमाडौं, मंसिर १५ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको बताएका छन्। बिहीबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले दिगो

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

काठमाडौं , मंसिर १५ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले विदेशी

प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

काठमाडौं , मंसिर १५ । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ

तीन महिनामा विद्युत प्राधिकरणको नाफा साढे ८ अर्ब

काठमाडौं , मंसिर १५ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालू आवका साउन, भदौ र

कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ- डा शेखर कोइराला

काठमाडौं , मंसिर १५ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका छन् । विराटनगर–९ स्थित कोइराला निवासमा

अर्थतन्त्र संकटमा नरहेको अर्थमन्त्री शर्माको भनाइ

काठमाडौं , मंसिर १५ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । बिहीबार आयोजित कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् । उनले अहिले केही चुनौतीको सामना अर्थतन्त्रले गरिरहेको

सुनसरी-४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र कार्की विजयी

काठमाडौं, मंसिर १५ ।  सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्। सञ्चार सूचना तथा प्रविधिमन्त्री समेत रहेका कार्की १ सय १२ मतान्तरसहित विजयी

रेशमलाई फकाउन पालैपालो गठबन्धनका नेता जेलमा

काठमाडौँ , मंसिर १५ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार धाउन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल

संसद्मा महिला र दलितको कमजोर उपस्थिति

काठमाडौं, मंसिर १५ ।  प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ। एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रतिनिधि

गगनलाई लक्षित गर्दै डा. कोइरालाले भने- बाहिर हल्ला गरेर प्रधानमन्त्री हुने हैन

काठमाडौं, मंसिर १५ ।  नेपाली कांग्रेसक नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी हाल कायम रहेको गठबन्धनले निर्वाचन पछि पनि

बाजुराको मतगणना अझै अनिश्चित

  काठमाडौं, मंसिर १५ । बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो । निर्वाचन आयोगले

प्रचण्ड–माधवबीच होला एकता ?

काठमाडौं, मंसिर १५ ।  नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टी एकीकरणको आन्तरिक गृहकार्य सुरु गरेका छन् । गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित